विशेष

विराटनगरका हटियामा ढक–तराजु कसले नियमन गर्ने

इन्दु साह विराटनगर । विराटनगरका विभिन्न स्थानमा लाग्ने हटियामा नाप तौलमा प्रयोग हुने ढक तराजु मापदण्ड अनुसारको नभएपनि यसको नियमन हुने गरेको छैन । शहरका ४२ स्थानमा लाग्ने हटियामा व्यापारीहरूले प्रयोग गर्ने ढक तराजुमा हुने त्रुटिमा सम्बन्धित निकायको चासो नहुने गरेको हो। स्थानीय उपभोक्ताका अनुसार �. . .


इलाममा फस्टाउँदै प्याजखेती

इलाम । पछिल्लो समय यस जिल्लामा प्याजखेती फस्टाउँदै गएको छ । कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान व्यावसायिक प्याजखेतीतर्र्फ आकर्षित भएका हुन् । सन्दकपुर गाउँपालिका–३ सुलुबुङका प्रकाश पराजुलीले यस वर्ष ६५ मन (दुई हजार छ सय केजी) प्याज उत्पादन गर्नुभयो । “प्रतिमन रु दु�. . .


रित्तो थाल बोकेर सहकारी पीडित सडकमा

गण्डकी । दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठग�. . .


समुन्द्री आधी ‘डाना’ को प्रभावले कोशी र मधेशमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदे�. . .


सुनसरीमा चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको विवाह गराउने आठजना पक्राउ

विराटनगर । चिनियाँ नागरिकसँग बालिकाको विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । तीन जना चिनियाँ नागरिकसहित अन्य नेपाली छन् । धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा विवाह भईरहेको थियो । चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ . . .


विराटनगरमा पाँच हजार एकसय थान फूलका बिरुवा नियन्त्रणपछि नष्ट

विराटनगर । भारतबाट माटोसहित नेपाल भित्र्याइएको पाँच हजार १०० फूलका बिरुवा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । गमलामा माटोसहित भित्र्याइएको बिरुवा क्वारेन्टाइन प्रक्रियामा पुगेपछि सशस्त्रले नियन्त्रणमा लिइएको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले ट्र. . .


विराटनगर कोइराला निवासबाट डाक्टर शेखरको भनाई–सरकारको कामले चिन्तित बनायो

विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको प्राथमिकता दल विभाजन अध्यादेश नभई प्रहरी तथा निजामती ऐन हुनुपर्ने बताउनु भएको छ । कोइराला निवास विराटनगरमा पत्रकारसँग राखिएको भेटघाट कार्यक्रममा डाक्टर कोइरालाले नागरिकलाई आसा र भरोसा दिनुपर्ने ठूला दुई दल सम्मिलित सरकारले अनावश्यक कुर�. . .


रवि लामिछानेलाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

विराटनगर । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले थप सात दिनको म्याद दिएको हो । रविसहित छविलाल जोशी र लिला पछाई‌लाई �. . .


राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपचारमा हेलचेक्र्याइँ नगरोस् : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्थिति तत्काल नरहेको उल्लेख गर्दै उपलब्ध चिकित्सकीय जनशक्तीलाई आवश्यक तालिमहरु प्रदान गरेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार शहिद धर�. . .


विराटनगरको केशलिया खोला र शमसान घाटबाट पूर्व वडाध्यक्षले माटो उत्खनन गरेको आरोप

प्रेम देवान विराटनगर । विराटनगरको पूर्ववडाध्यक्ष विजय कामतले केशलिया खोला र मोरङ शमसान घाटको माटो उत्खनन् गरेको भन्दै विराटनगरमा रहेको किराँत समुदायले त्यसको घोर आपत्ति जनाएका छन् । विराटनगर वडा नम्बर ६ का पूर्व वडाध्यक्ष कामतले केशलिया खोला छेउ रहेको मोरङ शमसान घाट र केशलिया खोलाको बाधको माटो अवै�. . .


मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

गोपाल प्रसाद बराल/रासस महोत्तरी । दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खे�. . .


सीआईबी प्रमुखको फोटो र नाम प्रयोग गरी धम्की दिने विराटनगरका एक युवक पक्राउ

विराटनगर । विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार मोबाइलको ट्रयु कलरमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको नाम र फोट. . .