पेरिस । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा बुधबार समूह चणको अन्तिम खे. . .
विराटनगर । साउने संक्रान्तिपछि नेपालीका चाडपर्व भित्रिएको मानिन्छ । साउनपछि क्रमशः भित्रिएका चाडपर्व माघे संक्रान्तिसम्म तानिन्छ । चाडपर्व भित्रिएपछि बजार चलायमान हुन्छ । नयाँ नानादेखि मिठो खानासम्मको जोहो हुन्छ । तर, साउनमा हुने चुरापोते र साडीको व्यापारले झस्किएका विराटनगरका व्यापारी क्यालेण. . .
देवराज तामाङ विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो ट्राफिक लाइट बरगाछी चौकमा अबको एक हप्ताभित्रमा सञ्चालनमा आउने भएको छ। बरगाछी चौकमा जडान गरिएको ट्राफिक लाइट पूर्ण सञ्चालनमा ल्याउनका लागि त्यसको प्राविधिक पक्षको तयारी थालिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा जिल्ला �. . .
इन्दु साह विराटनगर । यस वर्षको मौसममा विराटनगरको तरकारी बजारमा मूल्य वृद्धिले उपभोक्ताहरू मारमा परेका छन्। स्थानीय व्यापारीहरूका अनुसार केही वर्षदेखि नै यस मौसममा तरकारीको मूल्य लगातार बढ्दै आएको छ। हाल बजारमा प्रमुख तरकारीहरूको मूल्य निकै उच्च रहेको छ। टमाटर र आलु प्रति किलो ६० देखि ७० रुपैयाँस�. . .
इशु पन्त विराटनगर । विराटनगरका विभिन्न स्थानका मुख्य तथा सहायक सडकमा जडान गरिने बक्तिले शहरलाई उज्यालो पारेपनि पारिस्थिति प्रणालीमा भने असर गरिरहेको छ । ‘सेल्फी रोड’ को अवधारणा तीव्र गतिमा फैलिँदै गएको छ । यस अन्तर्गत मूल सडकदेखि भित्री गल्लीहरूसम्म अत्यधिक बत्तीहरू जडान गरिएका छन्। विराटनगरमा एय. . .
- विवेक दाहाल प्रिय शिक्षकज्यू, म आज यो पत्र लेख्दै गर्दा, मेरो मनमा अब्राहम लिंकनको त्यो प्रसिद्ध पत्र घुम्दैछ जुन उनले आफ्नो छोराको शिक्षकलाई लेखेका थिए। त्यस पत्रमा उनले आफ्नो छोराले के सिक्नुपर्छ भन्ने कुरा व्यक्त गरेका थिए। आज, म पनि एक बाबुको रूपमा, नेपालको वर्तमान शैक्षिक परिवेशमा मेरो बच्चाले �. . .
विराटनगर । चालु आर्थिक बर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय क्षेत्रलाई राहत दिएको उद्योगीहरुले बताएका छन् । उनीहरुऔद्योगिक तथा व्यवसायिक क्षेत्रलाई यसले चलायमान बनाउन सहयोग नगरेको बताएका हुन् । उद्योग संगठन मोरङले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्य�. . .
विराटनगर । बाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि मंगलबार यहाँ खोलामा कृत्रिम घटना अभ्यास गरिएको छ। नेपाल रेडक्रस सोसाइटी मोरङ र विपद व्यवस्थापन समिति मोरङद्वारा बाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रवर बोटब�. . .
काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि भइरहेको भारी वर्षाका कारण उपत्यकाका नदीहरुमा जलतिहले सतर्कता तह पुगेको छ । गएराति ११ बजेदेखि भइरहेको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल त. . .
विराटनगर । पाँच किलोमिटर लम्बाई रहेको विराटनगर बरगाछी–रानी सडकका ४६ वटा मेडिएनका ब्लकमाा बिरुवा रोप्ने अभियानलाई बैंक तथा वित्तीय संस्थाले गर्ने सहयोग अपेक्षाकृत भएन । सौन्दर्यकरण अभियानका लागि विराटनगरमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरु मार्फत ५५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि हालतमा असफल नहुने दाबी गरेका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिदैँ प्रधामन्त्री ओलीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै सफल भएर नै छाड्ने दाबी गरेका हुन् । उनले भने, ‘यस सरकारलाई अस�. . .
विराटनगर । कोशी प्रदेशमा एकजना प्रहरी बराबर १११ घरधुरीको सुरक्षा जिम्मेवारी रहेको छ । ११ लाख ९१ हजार ५५६ घरधुरी रहेको प्रदेशमा छ । यी घरपरिवारका सदस्यका हिसाबले एकजना प्रहरीले ४६३ जना नागरिक सुरक्षाको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार अप्�. . .