विशेष

इटहरी दुर्घटना अपडेट : थप एकजनाको उपचारका क्रममा मृत्यु

विराटनगर । टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार दिउँसो कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट इटहरीको मुख्य चोकमा को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्य भएको थियो। सरिताकी २२ वर्षिया छोरी अनु�. . .


गायक रविन तामाङकाे निधन

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उहाँकी दिदी भगवती तामाङले जानकारी दिनुभयो । प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फो. . .


कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा

काठमाडौँ । मुलुकमा जारी मनुसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढेको छ । कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का�. . .


आईसीसी विश्वकप छनोट : नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको भिडन्तमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपालले आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकाएको छ । यस जितसँगै आयरल्याण्ड भन. . .


प्रेमले प्रिन्सको अपहरण गरेको भन्दै स्थानियवासीद्धारा ईलाका प्रहरी कार्यलय रानी घेराउ

सुजता लिम्बु / प्रेम देवान विराटनगर । तीनदिनदेखि बेपत्ता भएको एक बालकको खोजीकार्यमा प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीयले ईलाका प्रहरी कार्यलय रानी घेराउ गरेका छन् । गत आइतबार साँझ ५ बजे घरबाट निस्किएका विराटनगर १५ का १६ वर्षिय प्रिन्सराज ठाकुर अबेरसम्म घर नआएपछि परिवारसहित छिमेकहरुले खोजतलास ग�. . .


स्कुटरलाई टिपरले ठक्कर दिएपछि इटहरी तनावग्रस्त

विराटनगर । इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेतिर ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । केहीबेरअघि भएको यो घटनापछि प्. . .


कोशी प्रदेश : १४ जिल्लामा सञ्चालनमा आयो ‘ट्राफिक सप्ताह ’

सुजता लिम्बू विराटनगर । दिनहुँ जस्तो हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ कोशी प्रदेशको राजधानी विराटनगरबाट ट्राफिक सप्ताहको शुभारम्भ भएको छ । ट्राफिक सप्ताह कोशी प्रदेशको १४ वटै जिल्लामा आजबाट सुरु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्�. . .


विराटनगरदेखि काठमाडौँको हवाई भाडा घट्यो

विराटनगर । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ । विराटनगरदेखि काठमाडौँको हवाई भाडा ३३५ रुपैयाँले घटेको छ । त्यसैगरी काठमाडौं–भद्रपुर भाडा ४२० रूपैयाँले घटेक�. . .


विराटनगर जलजला चौकमा ट्राफिक लाइट जडान गरिदैं

विराटनगर । विराटनगरको जलजला मोडमा ट्राफिक लाइट जडान प्रक्रिया सुरु गरिएको छ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष भित्रमा तीन स्थानमा ट्राफिक लाइट जडान गर्ने योजना राखेको थियो । जसमध्ये जलजला मोडमा असार भित्रैमा काम सक्ने तयारी गरिएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलले दश लाख �. . .


बहुप्राविधिक शिक्षालयका खेलकुद प्रतियोगिताका विजेताहरुलाई विराटनगरको सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाका र सिटीइभिटीको साझेदारीमा संचालीत महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ। सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित �. . .


एकसातामा मोरङमा एकहजार २०० ले लिए नागरिकता

विराटनगर । मोरङमा जन्मसिद्धका सन्तान १ हजार २ सयले नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले एक साता अगाडी गत सोमबारदेखि जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण सुरु गरेको थियो । एक सातामा जिल्लाभर एक हजार २०० आसपासको संख्याले नागरिकता पाएका हुन् । जन्मसिद्धका सन्तानका लागि सोमब�. . .


एसीसी यू-१६ इस्ट जोन कप : मलेसियालाई ३१ रनमा अल आउट गर्दै नेपाल च्याम्पियन

काठमाडौं । नेपालले एसिसी यू–१६ पूर्वी क्षेत्रिय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनायो । दुई सय ५३ रनको वि�. . .