विराटनगर । अंग्रेजी र सामाजिक विषयमा स्नातकोत्तर गरेका ४२ वर्षीय सम्शेर बहादुर भण्डारीले निजी विद्यालयका धेरै विद्यार्थीलाई पढाइ सकेका छन् । विद्यालयमा शरद सरले उनी सुपरिचित मानिन्छन् । किनकी उनको विद्धता र शिक्षण विधी उत्कृष्ट मानिन्थ्यो । कलिलो उमेरमै मोरङको रतुवामाई नगरपालिका–६ शंकरटोलबाट प्�. . .
विराटनगर । उद्योग व्यवसाय क्षेत्र र श्रम बजारका लागि आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण प्रणाली, प्रमाणीकरण तथा पूर्व सिकाइको मान्यताका सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको सहकार्यमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेमा दाजु–भाईको विवादमा एकजनाको मृत्यु भएको छ । दाजुले छुरा प्रहार गर्दा भाइको निधन भएको छ । सीमा नजिकै घर भएका उनीहरुको विवादको कारण भने खुलेको छैन । प्रहरीका अनुसार ३० वर्षीय राजुकुमार साह आफ्ना भाई २८ वर्षीय श्रवण साहलाई छुरा हानेर घाईते भएका थ. . .
गत भदौ २३ र २४ गतेको एउटा विशेष परिघटनाले जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा रिक्त छ । तत्कालिन सरकारको नेतृत्व, केपी शर्मा ओलीमा देखिएको असावधानीका कारण जेनजी पुस्ताको जनप्रदर्शनमा भदौ २३ गते २२ जना युवाले ज्यान गुमाए । त्यसपछि २४ भदौमा राज्यका तीन वटै अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिक�. . .
विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित पुरानो गुद्री बजार क्षेत्रमा गत सोमबार नेपाली कम्यूनिष्ट पार्टीले सभा आयोजना गरियो । सभास्थल तोकेपछि त्यहाँको फोहोर आफैं संकलन गरेर सफा बनायो । त्यसपछि सभा सकेपछि पुनः सरसफाई गरेर विराटनगर महानगरपालिकाको सरसफाई शाखा प्रमुख पुनम दाहाललाई अनुगमनमा बोलायो । . . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को डीन कार्यालय स्थान्तरण गर्ने विषय स्वार्थ केन्द्रीत राजनीतिकरणमा बदलिएको छ । विराटनगर–१ स्थित जनता क्याम्पस परिसरमा रहेको डीन कर्याालय गोलठाउँस्थित केन्द्रीय कार्यालयमा स्थान्तरण गर्ने निर्णय भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी �. . .
विराटनगर । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अबैध रकम सहित १ जनालाई पक्राउ गरीएको छ । मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाईकल चालक बिराटन. . .
विराटनगर । विराटनगर–१४ बरगाछीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ। दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षीय भीम खड्का परेका हुन्। खड्का कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत रहेको जिल्ला प्रहरीले जनाएको छ। बुधबार राति करिब ९ बजे तिर मोटरसाइक. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौंली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच �. . .
विराटनगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले कोशी अस्पताल विराटनगरको अनुगमन गर्दै समग्र सेवाको अवस्थाबारे जानकारी लिएकी छिन्। उनले अस्पताल परिसरमा निर्माणाधीन भवनहरूको निरीक्षण गर्दै निर्माणको प्रगतिबारे सम्बन्धित इन्जिनियर तथा अधिकारीसँग प्रत्यक्ष जानकारी लिएकी हुन्। अन�. . .
विराटनगर । विराटनगरसँग जोडिएका सीमा नाकामा कडाई भएसँगै लागुऔषध कारबोरीले नाका फेरेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया नाकामा भित्र्याइएको ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको छ । यो प्रतिबन्धित औषधी हो । मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थाम�. . .
विराटनगर । विराटनगरमा १० वर्षमुनिका बालक–बालिकालाई लक्षित गर्दै आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ। लायन्स क्रिकेट एकेडेमी विराटनगरको आयोजनामा तीनदिने प्रतियोगिता सुरु भएको हो । यो प्रतियोगिता मंसिर १७ देखि १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ। ख�. . .