इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब रु ४० हजार खर्च गरेको थियो। केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धान खेतीमा क्षति पुर्या�. . .
विराटनगर । लाईभ इन्टरटेनमेन्टको आयोजनामा तेस्रो संस्करणको 'विराटनगर म्युजिक फेस्टिबल' हुने भएको छ। विराटनगर मेनरोडस्थित जैनभवनको खुल्ला मैदानमा कात्तिक १० गते शनिबार दिउसो ४ बजेदेखि म्युजिक फेस्टिबल हुने भएको हो। विस २०७९ सालदेखि नेपालीहरु महान चाड दशैँ,तिहार छठ पर्वको अवसरमा आयोजना हुदै आएको. . .
इन्दु साह विराटनगर । दशैं नजिकँदै गर्दा पनि विराटनगरको व्यापार क्षेत्रमा अपेक्षित चहलपहल देखिएको छैन। स्थानीय व्यापारीहरूले यस वर्षको व्यापार स्थिति निराशाजनक रहेको बताएका हुन्। विगत वर्षहरूमा दशैंको करिब १५ दिन अगाडिदेखि नै बजारमा ग्राहकहरूको भीड लाग्ने गरेको थियो। तर, यस पटक पसलहरू खाली देखिएक�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावन रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, कोशी र लुम्बिनी प्रदेशका एकद. . .
काठमाडौं । गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । विपद्मा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निका�. . .
प्रेम देवान विराटनगर । ‘वि सियोर ड्रिंक पिरोर’ सुन्दा कस्तो आनन्द र आकर्षित नारा छ । तर, त्यो त केवल नारामा मात्रै सिमित रहेछ भन्ने उदाहरण आजको एउटा घटनाले देखाएको छ । विराटनगरको बजारमा छयाप–छ्यापी भेटिने विराट गंगा प्रशोधित शुद्ध पिउने पानीको बोतल अनि जार देख्नु नै भएको होला । विराटनगर १ विशाल चौकमा. . .
विराटनगर । गत असोज ९ गते कोशी राजमार्ग अन्तर्गत धरान रोडको भव्या इन्टरनेशल प्रा.लि.को इलेक्ट्रिक साइकल शो–रुममा आगलागी भयो । आगलागी भएको ४२ मिनेटपछि मात्रै दमकल पुगेको गुनासो पीडित र घटनास्थल आसपासका नागरिकले गरे । इलेक्ट्रिक साइकल शो–रुममा लागेको आगो एकै छिन्मा नियन्त्रण लिनसक्ने अवस्थाको फैलावट �. . .
विराटनगर । मोरङको मधुमल्लाका पवन रसाइलीको परिवारलाई २०६० साल अघिसम्म गर्जो टार्न मुस्किल थियो । गरिबीका कारण उनको बाल्यकाल कष्टकर रुपमा बित्यो । सानैमा उनलाई बुबाले सिलाइकटाइको काममा लगाइदिए । काम सिकेपछि अरुको पसलमा काम गरे । आम्दानी थोरै थियो, दुःखले परिवारको गुजारा चल्थ्यो । अरुको पसलमा काम गर्. . .
विराटनगर । मोरङमा विभिन्न स्थानमा तीनवटा शव फेला परेको छ । खोलाले बगाईरहेको र मृत अवस्थामा फेला परेका शवहरुको विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ । सोमबार एकै दिन कानेपोखरी, ग्रामथान गाउँपालिका तथा विराटनगर महानगरपालिकामा दुईजना पुरुष र एक महिलाको शव भेटिएको हो । विराटनगर–८ सिंघीया खोलाले बगाईरहेक. . .
विराटनगर । सार्वजानिक सवारीमा यात्रा गर्ने यात्रुहरुका लागि चाडपर्वमा सहजीकरणका लागि मोरङका दश स्थानका बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । प्रत्येक यात्रु सहायता कक्षमा दुईजना ट्राफिक प्रहरी, यातायात व्यवसायीका प्रतिनिधि तथा स्वयम् सेवक समेत परिचालन गरेर यात्रुहरुका लागि सहजीकर�. . .
विराटनगर । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर-८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । जापान सरकारको सहयोग नियोग जाइकाको अनुदान सहयोगमा सञ्चालन हुने परियो. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव समेत रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभरको मौसम आंशि�. . .