विशेष

विराटनगरका पूर्व मेयर पराजुलीको दण्ड प्रणाम यात्रा : धार्मिक महत्वको छैठमा राजनीतिक नारा

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाको अवसर पारेर सोमबार दण्ड प्रणाम यात्रा गर्दैछन् । उनको यो दण्ड प्रणाम यात्रा २८ औं पटक हो । विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहेका पराजुलीको यो धार्मिक अनुष्ठानपूर्वक भक्तिभावसँग सबै नतमस्तक छन् । तर, प. . .


नवनियुक्त खेलकुदमन्त्रीलाई खुला पत्र ।

नवनियुक्त माननीय मन्त्री बब्लु गुप्ताज्यू लाई नेपालको खेलकुदलाई राजनीतिमुक्त बनाई सम्पूर्ण इकोसिस्टम सुधार गर्नका लागि केहि सुझावहरू १. खेलकुदलाई राजनीतिमुक्त बनाउने मूल सुझाव (Core Suggestion for Depoliticization) राष्ट्रिय खेलकुद परिषद् (NSC) को रूपान्तरण: NSC लाई तत्काल कानूनी रूपमा पूर्णतः स्वायत्त ‘राष्ट्रिय खेलकु. . .


मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अवलोकन गरेकी छन् । उनले अवलोकनको क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । अवलोकनका क्रममा घाइतेहरूसँग भेट्दा मन्त्र�. . .


जेनजी आन्दोलनमा क्षति पुगेको हायात सञ्चालनमा आउन एक वर्ष लाग्ने

काठमाडौं । पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेको बताउँदै पुनःनिर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा भएको तोडफ. . .


आजको सुनको मुल्य : सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतित�. . .


मौसम पूर्वानुमान : यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखा अनुसार अहिले देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँ. . .


प्रधानमन्त्री कार्कीद्धारा छठ पर्वको सन्देशः सबै नेपालीबीच एकताको खाँचो छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले हालको अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको उल�. . .


आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ  दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधन. . .


छठ पुजाको लागि सजिन थाले विराटनगरका जलासय , बजारमा सामान किन्नेहरुको भिड

विराटनगर । विराटनगर लगायत तराई मधेशमा हर्सोल्लाका साथ मनाइने छठपर्वको रौनक यति बेला विराटनगरको बजारमा देख्न सकिन्छ । शनिबारबाट सुरुभएको यो पर्व चार दिनसम्म विभिन्न विधि गर्दै छठ पर्व मनाउने चलन छ । विशेषगरी तराई जिल्लाको मोरङ, सुनसरी, झापा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बारा, पर्सा लगायत काठमान्डौमा प�. . .


नेपाली सेना सहित विराटनगरमा कफ्र्युको पूर्व तयारी अभ्यास

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सुरक्षात्मक तयारी सुदृढ पार्ने उद्देश्यले आईतबार  संयुक्त कफ्र्यु पूर्व तयारी अभ्यास गरिएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम परिसर र वडा नं ३ मा रहेको प्रदेश प्रमुखको निवास अगाडि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब ४. . .


भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निः�. . .


मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक (छलफल) लाइभ गर्ने निर्णय गरेको मन. . .