काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही नगरिएकोप्रति सदनमा सरकारको चर्को आलोचना गरेका छन् । संसदमा प्रारम्भ देखिनै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही गरिनुपर्ने, दुग्ध उत्पादक किसानले भुक्तानी पाउनुपर्ने त. . .
विराटनगर । विराटनगर-१३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीनजना पक्राउ परेका छन् । कारोबार संलग्न आरोप विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले . . .
विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिसँग संस्थागत भेटघाट गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धतामा प्रतिवद्ध रहने विषयमा छलफल गरिएको हो । संगठनका अध्यक्ष र. . .
मिन खड्का/नेपाल न्यूज बैंक काठमाडौं । पर्सागढी नगरपालिका-२ का गरिबमुखिया बिन दम रोगी छन् । उनीछिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्यागिं्रदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम गर्नुपर्ने बेला उनी २३ दिन पैदल हिडेर काठमाडौं आइपुगेका छन् । २५ दिनदेखि उनको दिन र रात सडकमै बितिरहेको छ �. . .
आज बिहान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । उक्त विमानको उडानको निर्धारित समय ८:३० थियो । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो । विमानस्थल स्रो�. . .
विराटनगर । भारतसँग सीमावर्ती रानी नाकाबाट १ सय ७४ जना बालबालिका र महिलाको उद्धार गरिएको छ । गत वर्षको मार्च महिनादेखि हालसम्म ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरिएको माइती नेपाल मोरङ शाखाले जनाएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा माइती नेपाल, मोरङका संयोजक विनोद पोखरेलले एक वर्षको अवधिम. . .
विराटनगर । सुनसरीको बराहक्षेत्रबाट सशस्त्र प्रहरीले २ सय ७३ किलो गाँजा लोड गरिएको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका– १ धर्मद्वारको चतरा– धरान सडक खण्डमा पर्ने बगुवाबाट सूर्यकुण्डतर्फको भित्री सडकमा गाँजा लोड भएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो । आइतबार बिहान सशस्त्र प्र�. . .
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ । नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक÷एक विकेट झारे । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेप�. . .
विराटनगर । १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ । फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेल मैदानमा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपाल अग्रवाल युवा मञ्चको आयोजना हुने प्रतियोगितामा पाँच वटा टिमको सहभागि ह. . .
विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थापित विराटनगरका युवा व्यवासयी विकास अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रीक ३२५ सी को गभर्नर बन्ने भएका छन् । लायन्स क्लव अन्तराष्ट्रिय ३२५ सी का प्रथम भाईस गभर्नर अधिकारी सन् २०२४\०२५ का लागि गर्भनर बन्ने भएका हुन् । आगामी बैशाख ८ गते विराटनगरमा डिस्ट्री�. . .
विराटनगर । सडकको क्षमता भन्दा बढी लोड बोकेको गाडीले नाला भत्काएपछि विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ । विराटनगर–२ गोपीनाथ मार्गमा निर्माणाधिन घरका लागि ठूलो ट्रकमा सिमेन्ट बोकेर आएको सवारीले नाला भत्काएपछि महानगरको नगर प्रहरीले सवारी नियन्त्रणमा लिएको हो । मारुती सिमेन्ट बोकेको ना ५ ख. . .
विराटनगर । विराटनगर–८ का ४८ वर्षीय जयदेव चेल एम्बुलेन्समा गाँजा लिएर आउँदै गर्दा भेडेटारमा पक्राउ परेका छन् । शनिबार धनकुटाको साँघुरीगढी गाउँपालिका –६ भेडेटारमा चेकजाँच गर्ने क्रममा ५२ केजी गाँजा बरामद भएपनि उनलाई पक्राउ गरिएको हो । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार भईरहेको सुचनाक�. . .