विशेष

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदै

काठमाडौं । आज श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । आजको दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । जसकारण देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धाल. . .


नक्कली नेपाली नोटसँग गाँजा कनेक्सन : बारम्बार पक्राउ पर्दै कारोबारी

विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको गाँजा तराई ट्रान्जिट हुँदै सीमापार भारत निकासी हुने गरेको छ । पहाडको गाँजा तराई हुँदै भारतसम्म पु¥याउन उत्पादक, त्यसका कारोबारीसँगै भारतीय नागरिक समेत संलग्न आरोपमा पक्राउ पर्ने गरेका छन् । शनिबार र आइतबार सुनसरीमा दुईवटा घटनाको संयोग परेको छ । स�. . .


विराटनगरमा कुकर आतंक मच्याउने दुईजना शैक्षिक संस्थामा चन्दा माग्दै धम्किदिन्थे

सुजता लिम्बू विराटनगर । शंकास्पद तरिकाले प्रेसर कुकर राखेर आतंक मच्याउने दुईजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। आज (मंगलबार) मोरङ प्रहरीले पक्राउ परेको दुईजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका-१ गजुरमुखी घर भई हाल काठ�. . .


विराटनगरमा कुकरमा इटा भरेर राख्ने दुईजना पक्राउ

विराटनगर । विराटनगर–३ मा कुकर भित्र इटाका टुक्रा भरेर शंकास्पद वस्तु जस्तो बनाएर राख्ने दुईजना पक्राउ परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय छेउमा कुकरलाई टेपले बाँधेर राख्ने  इलाम माङ्सेबुङ १ गजुरमुखी घर भई हाल काठमाण्डौं बस्दै आएका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक १ का ३० वर्षीय विपिन अध. . .


सेनाले डिस्पोज गर्‍यो विराटनगरमा भेटिएको शंकास्पद वस्तु

विराटनगर । विराटनगर -३ मा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । मोरङ जिल्लामा तैनाथ भैरव गण सेनानी रभास खतिवडाको कमाण्डमा शंकास्पद वस्तु आज (मंगलबार ) डिस्पोज गरिएको हो । शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलिले नियन्त्रणमा लिए�. . .


माओवादी केन्द्रका झापा जिल्लाका सचिव प्रविण मिश्र सुनसरीबाट पक्राउ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका झापा जिल्ला सचिव प्रविण मिश्रलाई जिल्ला प्रहरी कार्यालय मोरङले सुनसरीबाट पक्राउ गरेको छ । इटहरीस्थित खनारबाट उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार पक्राउ परेको उनलाई प्रहरीले न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडी �. . .


विराटनगरमा शंकास्पद प्रेसर कुकर फेला

विराटनगर । विराटनगर –३ मा प्रेसर कुकर जस्तो शंकास्पद बस्तु फेला परेको छ । प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ । शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेको स्थानीयले जनाएको छ । शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गर�. . .


रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

काठमाडौं । जिरीको हिमाली एफएमले एउटा कार्यक्रम चलाउँथ्यो साथी बनाउने । स्रोताहरु फोन गर्थे, साथी बन्थे । दुर्घटनामा नपरेकाहरुले गरेका चर्चा न सञ्चारमाध्यममा आए न त कार्यक्रमका विषयमा कतै आलेख नै छापियो । सोमबार काठमाडौंमा जिल्ला प्रहरी परिसर टेकुले उक्त रेडियो कार्यक्रमको नाम लिएको छ । नाम पनि हत�. . .


धरानबाट एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

विराटनगर । प्रहरीले ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँ�. . .


क्यानडाविरुद्धको एकदिवसीय श्रृंखलामा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले ‘क्लिन स्विप’गरेको छ । सोमबार भएको तेस्रो तथा श्रृंखलाको अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै नेपालले श्रृंखलामा क्लिन स्विप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा ग¥यो । ने�. . .


कोशीमा काँग्रेसको धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्था : प्रचण्ड

विराटनगर । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएकोले गठबन्धन बारे सोच्नुपर्ने अवस्था आएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा सोमबार अध्यक्ष प्रचण्डले कोशी धोकाले गठबन्धनबारे सोच्नुपर्ने. . .


मृत भेटिए अर्जुन प्रसाद मैनाली

काठमाडौं । फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला परेका छन् । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले प्रारम्भीक अनुसन्. . .