विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका - ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विज�. . .
काठमाडौं । अमेरिकामा रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनाली फेसबुकमा संवेदनशील स्टाटस राखेर सम्पर्कविहीन भएका छन् । उनले लामो स्टाटसमा ‘म परलोक जाँदैछु’ लेखेका थिए । मैनाली सम्पर्कविहीन भएको उनका आफन्त र निकटका साथीहरुले जनाएका छन् । उनले फेसबुकमा स्टाटस राखेर लगत्तै उनको खोजी कार्य शुरु भएको थि. . .
काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाक�. . .
विराटनगर । सुनसरीबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट फेला पारेको छ । भारतीय नम्बर प्लेटको स्करपियोमा प्रहरीले एक हजार दरका नक्कली एक करोड ८२ लाख ५१ हजार नोट बरामद गरेको हो । सुनसरी प्रहरीका अनुसार आइतबार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्. . .
काठमाडौं । साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री बितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिकहरू जेल परेका छन् । रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री बितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्रशा�. . .
विराटनगर । लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूणर्ता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावको कारण चर्को विरोध भएको छ । असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरे । तर, सरकार विस्तार गर्दा मुख्यमन्त्र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरू अगाडि बढाइरहेको बताउनुभएको छ । विराटनगर-१४ मा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा मेयर कोइरालाले दक्षिणी क्षेत्रका सबैजसो वडामा बहुवर्षीय योजनाअन्तर्गत ठूला योजना. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्र सफा र सुन्दर राख्न घर आँगन सफा र दुईवटा गमलामा फूल रोप्न सुझाव दिएका छन् । उनले विराटनगर–४ मा बृहत नगर सफाई कार्यक्रममा आफ्ना धारणा राख्दै अघिल्लो दिन सफाईमा संलग्न भएर भोलिपल्ट फोहोर गर्ने प्रवृत्ति देखिएको गुनासो गरेका हुन् । . . .
विराटनगर । विराटनगर–१ शान्तिचौकका ३५ वर्षीय कृष्ण मण्डलका दुवै खुट्टा चल्दैनन् । जन्मजात शारिरीक अपाङ्गता मण्डललाई कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्टसँग भेट्नु परेपछि माथिल्लो तला जानुपर्ने भयो । अपाङ्गता भएका मण्डलका लागि पहुँचयुक्त संरचना थिएन । त्यहि पनि सिंढी पारेर गरेर प्रमुख�. . .
विराटनगर । विराटनगरस्थित बरगाछी चोकमा ट्रकको ठक्करबाट एक जना स्कुटर चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९. . .
विराटनगर । विराटनगरस्थित बरगाछीमा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ। उक्त दुर्घटनामा स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ। आक्रोशित भीडले ट्रकमा आगजनी गरेका छन्। थप विवरण आउन बाँकी छ।. . .
धरान । मुख्यमन्त्री केदार कार्कीले व्यक्तिगत लाभ प्राप्त गर्न नसक्नेहरूले काम गरेन भन्दै सरकारको बिरोध गरिरहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कोशीको दोस्रो प्रदेश अधिवेशनको धरानमा शनिबार उद्घाटनपछि उनले देश र प्रदेशभरि सडक सञ्जाल निर्माण, अमेरिका बस्ने छोराछोरीहरूसँग घर बसेरै प्रत्यक्�. . .