विशेष

समाज सेवा होस् त करिमको जस्तो

इस्लामधर्म  संस्कारमा हुर्किएर कुरानले देखाएको बाटोमा समर्पित विराटनगर–१ पोखरीया बस्तीका करिम अन्सारी मानव सेवा धर्मका लागि उदाहरणीय कार्य गरिरहेका छन् । उनीसँग भएको सर्वधर्म सम्मानको ज्ञान समाजका लागि उदाहरणीय मात्रै छैन, सेवाभाव मानवजातीका लागि हुनुपर्छ भन्ने सन्देश पनि छ । धर्मले मानवलाई कहि�. . .


सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । शनिबार बिहानैबाट देशभर मौसम आंशिक बदली रही कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले आज देशभर आंशिक देखि साधारण. . .


धुलो उडाएको भन्दै कोशी अस्पतालबाट माटो बोक्ने सवारीलाई बाटो बन्द

इन्दु साह विराटनगर । कोशी अस्पतालबाट माटो बोकेर जाने सवारीका कारण कालोपत्रे सडक धुलाम्य भएको भन्दै विराटनगर महानगरपालिकाले आफैंले माटो बोक्ने सवारी गुड्न रोक लगाई दिएको छ । महानगरपालिकाको सरसफाई शाखाले अस्पतालको संरचनास्थलमा प्रवेश गरेर माटो ओसार्ने सवारीले प्रयोग गर्दै आएको बाटोमा होमपाइप लगाए. . .


सिंघिया खोलामा फोहोर फ्याँक्न पठाउने व्यवसायीको पसलमा विराटनगर महानगरद्वारा सिल

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका सरसफाई अभियानलाई सार्थकता दिन जताभावी फोहोर फ्याँक्नेमाथि निगरानी, नियन्त्रण र कारवाहीलाई तिव्रता दिएको छ । व्यक्तिको निजी व्यवसायमा उत्पादन भएको फोहोर सिंघिया खोलामा फ्याँक्न लगाएको आरोपमा विराटनगर–९ देवकोटाचौकको कवाडी पसलमा सिलबन्दी समेत गरेको छ । �. . .


खानेकुरामा होस् नगरे गर्मीमा परिन्छ बिरामी

काठमाडौं । ‘गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ । मौसमले रोग ल्याउने मात्र होइन, अनुकूलको खानपान शैली नअपनाउँदा गम्भीर रोगको सिकार समेत भइन्छ । गर्मी मौसममा शरीरले जाडोयामभन्दा केही फरक खाना खोज्छ । सरसफाइको कमी र जथाभावी खाना, पानीको कारणले विभिन्न प्रकारका रोगको जोखिम बढ्छ । गर्मीमा पकाइएको खाद�. . .


स्रोत नखुलेको ९८ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार र सोही स्थान बस्ने २९ वर्षीय मिलन बिक रहेका छन् । काठमाडौं महानगरपालिका–५ मालिगाउँ एरियामा स्रोत नखुलेको रकमको �. . .


विराटनगर महानगरको निःशुल्क स्वास्थ्य शिविरमा तीन हजार बढीको परीक्षण

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार जनाभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा गत फागुन २२ गतेदेखि सुरु भएको शिविरमा हालसम्म तीन हजार २४२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख दिप�. . .


रंगेलीमा नक्कली नोटसहित महिला पक्राउ

रबिन्द्र बराल विराटनगर । मोरङको रङगेली नगरपालिका–९ दोहमनाबाट नेपाली नक्कली नोटसहित एकजना महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले सुनवर्सी–५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो । नक्कली नोटको कारोबार भईरहेको सुचनाका आधारमा पुगेको प्रहरीले खातुनको साथब. . .


हुन्डाई मोटर एसेम्बलिङ शुभारम्भ, लगानी सुरक्षित गर्ने प्रतिबद्धता

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्योगी-व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आ. . .


जसपा विभाजनले मधेश प्रदेश सरकार संकटमा

जनकपुर । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ । मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरम�. . .


संघीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । दुवै सदनको बैठक शुक्रबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप शुक्रब. . .


विराटनगरका निजी विद्यालयमा कति शुल्क बुझाउने, यस्तो छ महानगरपालिकाको हिसाब

इन्दु साह विराटनगर । विराटनगरका संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीबाट बढी शुल्क लिएको उजुरी अभिभावकले महानगरपालिकामा दिए एक हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना गर्नसक्छ । सामुदायिक र संस्थागत विद्यालयमा भर्ना सकाएर पढाई सुरु भईसकेको छ । तर, विराटनगर महानगरपालिकामा अभिभावकले बिलसहितको उज�. . .