विराटनगर । विराटनगरमा भोली मंगलबार ५६ औँ सस्करणको निकालिने ऐतिहासिक रथयात्राको लागि १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ । रथयात्रामा चोरी तथा अन्य घटना हुन नदिनको लागी मोरङ प्रहरीले सुरक्षा व्यावस्थाको लागी कडाईका साथ जनपथ, शसस्त्रसंगै, ट्राफिक प्रहरी लगायत पिकेट समे�. . .
विराटनगर। आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्रा दिउँसो ३ः३० बजे निस्कँदैछ । ५६ औं संस्करणको रथयात्राको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र विराटनगर महानगरपालिकाका नागेश कोइरालाले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ यात्रा. . .
विराटनगर । पूर्वी नेपालको प्रमुख शहर विराटनगरमा आयोजित हुने रथयात्रा अन्तरधार्मिक एकता र सामाजिक सद्भावको प्रतिकको रुपमा स्थापीत छ । यो उत्सवमा केवल हिन्दू धर्म मान्ने धार्मिक अनुरागी मात्रै नभई अन्य धर्मालम्बीहरुले समेत उतिकै महत्व र सहयोगी भाव राख्दै आएका छन् । विभिन्न धर्म र संस्कृतिका मानिसह�. . .
इशु पन्त विराटनगर । मोरङ बेलबारीकी ६९ वर्षीया रामकुमारी थापा राष्ट्रिय परिचयपत्र सच्याउन जहाज चढेर शनिबार काठमाण्डौं गइन् । सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयले उनलाई अहिले हैरान पारेको हो । सर्वोच्च अदालतले आइतबार यसलाई अनिवार्य नगर्न सरकारको नाममा आद. . .
विराटनगर । विराटनगर विमानस्थलबाट काठमाण्डौं पठाइएको कपडा राजस्व अनुसन्धान विभागको टोलिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंबाट नियन्त्रणमा लिइएको छ । तस्करी गरेर भित्र्याइएको कुर्तासुरुवालका दश पोका राजस्व अनुसन्धानको टोलिले आइतबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । एति ए�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ । विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गरेका छन् । जेहेन्द�. . .
विराटनगर । भोली मंगलबार विराटनगरमा निस्कने ऐतिहासिक रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ । ५६ औं संस्करणको रथयात्रामा ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकु�. . .
काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्मा�. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिमा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र�. . .
काठमाडौं । साफ यु–२० च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । खेलको निर्धारित समय १–१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४–१ को नतिजासहित �. . .
विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राका दिन व्यवसायीक विज्ञापन प्रचार प्रसारमा आयोजक समितिले रोक लगाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौ ११ गते मंगलबार दिउँसो ३ः३० बजे विराटनगरमा रथयात्रा निकालिने तयारी पुरा भएको रथय�. . .
विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चार्ड, ‘तिज पर्व’को उपलक्ष्यमा ३ दिने नारी उत्सव २०८१ गर्ने भएको छ । विराटनगरको सिटी प्यालेस होटल एण्ड रिसोर्टमा यही भदौ १४, १५ र १६ गते आयोजना हुने जनाएको छ । संघका अध्यक्ष अनुपम राठीको अध्यक्षता र संघको महिला उद्यम समितिकी संय. . .