विराटनगर । घरेलुु मदिरा बनाउने ठाउँबाट प्रहरीले भाडाकुडासहित मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय मोरङका प्रमुख डिएसपी दिपेन्द्र पन्जियार थारुको नेतृत्वले विराटनगर १२ मंगलबारेबाट मदिरा बनाउने कच्चापदार्थसहित मदिरा बरामद गरेको हो । प्रहरीले घरेलु दुई हजार ८ सय �. . .
विराटनगर । वैदेशिक रोजगारीमा जापान पठाई दिने भन्दै मोरङको रंगेली तथा सुनवर्षी नगरपालिकाका युवाहरुबाट रकम असुलेर सम्बन्धित व्यक्ति फरार भएका छन् । रंगेली तथा सुनवर्षी नगरपालिकाका ४६ जना युवाहरुबाट २ करोड ७९ लाख ३० हजार बढी रकम असुलेर सुनवर्षी नगरपालिका–६ का अजय राजबंशीसहितको समूह फरार भएका हुन् । �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कोशी अस्पताल अगाडि निर्माण गरिएका अनाधिकृत संरचना डोजर चलाएको छ । नक्सा पास नगरी बनाएका अनाधिकृत संरचना हटाउने बिहीबारबाट अभियान सुरु गरेको छ । नक्सा पास गर्न आउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि मेयर नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अना�. . .
विराटनगर । उत्कृष्ट व्यवस्थापन भएका प्रदेश १ का सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १४ मा.वि. र १३ आधारभूत विद्यालय गरी २७ सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरेको हो । विभिन्न सूचकका आधारमा उत. . .
विराटनगर । विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा।लिका संचालक ३३ वर्षीय दिवाकर यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् । सुनसरीको औरावनी घर भइ विराटनगर २ मा बस्दै आएका यादवले २७ वर्षीय नर्सलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । ती नर्सलाई भदौ २१ गते स�. . .
सुजता लिम्बु विराटनगर । २०६२-२०६३ को जनआन्दोलन पश्चात् पनि देशमा ठूलाठूला आन्दोलन भए । जसमध्ये मधेस आन्दोलन र लिम्बूवान आन्दोलन पहिचान स्वरुपका थिए । समावेशी सहभागिता, नागरिकता, राज्यको हरेक अंगमा मधेसीको सहभागिता, भाषालगायतका माग गर्दै मधेसमा आन्दोलन सुरु भएको थियो । भने, अरुण पूर्व ९ जिल्ला लिम्बू�. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सातप्रदेशमध्ये प्रदेश नं. १ शान्तिसुरक्षाको कार्यसम्पादनमा पहिलो प्रदेश हुन सफलभएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री कार्कीले यस्तो बताएका हन् । उनले विषम परिस्थितिका वीच आफ्नो कार्�. . .
विराटनगर । विराटनगरमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वमा बजार अनुगमनको काम सुरु गरिएको हो । कार्यालयका प्रमुख डा.डीबी क्षेत्रीका अनुसार अर्थमन्त्रालय र राजस्व विभागको निर्देशनअनुसार बजार अनुगमनको कामसँगै आर्थिक ऐनमा उल्लेख भएका छुट तथा सहुलियतसम्बन�. . .
सुजता लिम्बु विराटनगर । संघर्ष तीन अक्षरको शब्द मात्रै नभएर जीवनलाई चलायमान गर्ने एउटा माध्यम पनि हो । मानिस बाँच्नका लागि अथवा जीवन चलाउनका लागि केही न केही गरिरहेकै हुन्छन् । यस्तै मिडिया हाउसका संचालक अब्दुल खत्ताब संचार क्षेत्रमा भविष्य खोज्दै संघर्षरत थिए । नेपाल टाइम्स नाम दिएर संचालनमा ल्याए. . .
काठमाडौँ । लगातार उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य, कोरोना महामारीले विश्व आपूर्ति शृङ्खलामा जटिलता थपेका बेला नया वर्षको पहिलो महिना सकिनासाथ सुरु भएको युक्रेन युद्धबाट युरोपमा मात्र नभई विश्वव्यवस्था नै अनिश्चयतर्फ धकेलिएका बेला विगतका विषम ऊर्जा सङ्कटलाई सम्झदै त्यसबाट पार पाउन सन् २०२. . .
विराटनगर । सुनसरीको देवानगञ्जका २३ जना युवा एजेन्टको फन्दामा परेर मलेसिया पुगेपछि बिचल्लीमा परेका छन् । फ्रि भिसा, फ्रि टिकट सुविधामा पठाएका उनीहरुसँग एजेन्टले रकम समेत लिएको खुलेको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा बबियाका विजय मेहताले एउटै गाउँका २३ जनालाई नराम्रोसँग फसाएका हु. . .
काठमाडौँ । पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो । नेपा. . .