विशेष

धनकुटामा सडकबाट जिप खस्दा १६ जना घाइते

विराटनगर । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा भएको हो । सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते हु�. . .


विराटनगर अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आर्द�. . .


त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । आइतबार भएको नेदरल्यान्ड्स र नामिबियाविरुद्धको खेल वर्षाले विथोलिएपछि नेपाललले उपाधिका लागि नेदरल्यान्ड्ससँग भिड्ने पक्का भएको हो । टीयू क्रिकेट मैदानमा १५ ओभरमा नामिबिया�. . .


झापामा मोटरसाइकलको ठक्करले आमाको मृत्यु, छोरी सिकिस्त

विराटनगर । मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ क�. . .


घरेलु हिंसाका उजुरी दर्ता : मधेशमा सबैभन्दा धेरै,कर्णालीमा कम पीडित

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी ८ हजार २ सय ०८ वटा मुद्दा दर्ता भएका छन् । मदिरा सेवन, तेस्रो व्यक्तिसँगको सम्बन्ध, आर्थिक अभाव, अरूको देखासिकी जस्ता कुराले मानिसमा बढ्दो अधैर्यपनका कारण परिवारभित्र घरेलु हिंसा बढेको तथ्यांकले देखाउँछ । नेपाल �. . .


घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु

विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान ज�. . .


एक महिनाभित्र भुक्तानी दिने सहमतिपछि दूग्ध किसानको आन्दोलन स्थगित

काठमाडौँ । एक महिनाभित्र दूध बिक्री वापतको रकम किसानले भुक्तानी पाउने सहमति भएपछि दूग्ध किसानहरुको आन्दोलन स्थगित भएको छ । शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीचको वार्तामा सरकार र उद्योगहरुले किसानलाई एक महिनाभित्र भुक्ता. . .


त्रिकोणात्मक टी–२० आई सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ । शनिबार भएको खेलमा नेपालले नेदरल्याण्डस्लाई हराएर फाइनल पुगिसकेको छ । चारमध्ये २ खेल जि. . .


राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिदैछ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा �. . .


त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालसँग नेदरल्यान्ड्स ६ विकेटले पराजित

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आजको खेलमा नेपाल नेदरल्यान्ड्समाथि ६ विकेटको विजयी भएको छ । किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । . . .


बाँसबारी छाला जुत्ता कारखानाले हडपेको जग्गा राज्यकै नाममा आउँछ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बाँसबारी छाला जुत्ता कारखानाले हडपेको सरकारी जग्गा सरकारको नाममा आउनेमा शंका गर्नै नपर्ने बताएका छन् । शनिबार ललितपुरको पाटनमा आयोजित ‘गृहमन्त्री सँग संमृद्धि र सुशासनका कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा उनले सुशासन र संमृद्धिका लागि ब. . .


विराटनगरको पर्यटनमा नयाँ उत्साह

सुरक्षा मापदण्ड पालना गर्दै विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको ढोका खोल्ने कुरा सकारात्मक छ । सुरक्षा चुनौतीमा केहि न केहि फेरबदल हुनसक्ने संभावना भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि विराटनगरले लाभ लिनसक्ने सभावना उच्च छ । भारतसँग सीमा जोडिएको शहर विराटनगर प्रादेशिक राजधानी हो . . .