विशेष

विराटनगर महानगरद्वारा सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई सफाई, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिएको छ । नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको छ । नगर प्रहरी र सफाईका कर्मचारीले मेयर नागेश कोइरालाको निर्देशनमा निर�. . .


मोरङमा ‘साइलेन्ट’ तस्करी, विराटनगरबाटै गएको पिकअप समात्न सहयोग पाएन भन्सारले

विराटनगर । भारतबाट एउटा सेतो पिकअपमा झण्डै दशलाख मूल्य बराबरको कपडा भित्र्याएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मंगलबार बिहान गाडीको पिछा ग¥यो । भन्सारको गस्ती टोलि खटिएको सूचना पाएपछि तस्करले पनि फरक रुटमा गाडी मोड्यो । भन्सार गस्ती टोलिको केहि लागेन ! विराटनगर भन्सार कार्यालयका प्रमुख त�. . .


पूर्वाञ्चल विश्वविद्यालयको स्थापना दिवसमा प्राध्यापक र कर्मचारी विभुषित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षा क्षेत्र थिलथिलो भएका यसबाट जोगाउन संवेदनशील हुनुपर्ने बताउनु भएको छ ।विश्वविद्यालयको २९ औं स्थापना दिवसका अबसरमा उपकुलपती कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्ने�. . .


फोनमा केन्द्रको घण्टी कुर्दै प्रदेश मुख्यमन्त्रीका आकांक्षी

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै यतिबेला प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु गृहकार्यमा जुटेका छन् । प्रदेश १ मा कुनै पनि दलसँग स्पष्ट बुहमत छैन । त्यसो हुँदा संघको राजनीतिक समिकरण अनुसार प्रदेश १ मा एमाले र माओवादी क�. . .


शुल्क नबुझाएको भन्दै विराटनगरको कोशी मोडलमा विद्यार्थीलाई प्रवेश निषेध गर्ने घोषणा, अभिभावकमाथि दुव्र्यवहार

विराटनगर । विराटनगर–२ स्थित कोशी मोडल क्याम्पस (ग्यालेक्सी पब्लिक स्कुल) ले अभिभावकले समयमै शुल्क नबुझाएको आरोप लगाउँदै कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई विद्यालय प्रवेशमा रोक लगाउने धम्की दिएको छ । कटहरी–१ महेसपुरबाट बरगाछीस्थित उक्त स्कूलमा एलकेजीदेखि अध्ययन गर्दै आएकी थिइन् । अभिभावक अ�. . .


प्रदेश १ : पहिचानको आधारमा नाम पाउने सम्भावना कति ?

विराटनगर । पछिल्लो समय भूगोल र पहिचानको विषय लिएर पेचिलो बनेको प्रदेश १ को नामकरण अब प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि चुनौती बनेको छ । पहिलो कार्यकालमा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले नाम टुंगो लगाउन नसक्दा आलोचना बेहोर्दै आहइरहेको बेला नवनिर्वाचित सांसदहरुले सर्वसम्मत रुपले प्रद�. . .


झापाको सताक्षीधाम मन्दिरको चारवटा दानपेटीका चोरी

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको चारवटा दानपेटिका चोरी भएको छ । आइतबार राति दानपेटिका चोरी भएको हो । सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटा�. . .


प्रदेश १ : प्रदेश प्रमुखमा एमालेका पुरानो नेताको चासो

विराटनगर । प्रदेश १ मा एमालेका पुराना नेताहरु प्रदेश प्रमुखको अपेक्षासहित दौडमा छन् । पछिल्लो समय संघमा फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा पनि सोही अनुरुप नेताहरुको लविङ सुरु गरेका छन् । प्रदेश प्रमुखसमेत परिवर्तन गर्नेगरी सत्तारुढ गठबन्धनले तयारी गरेको छ । प्रदेश १ का पुराना नेता गोपाल गु�. . .


प्रदेश १ : अब बन्ने सरकारले घटाउलान त मन्त्रालयको संख्या ?

विराटनगर । अघिल्लो कार्यकालमा दलभित्रको आन्तरिक द्धन्दका कारण फेरिएको राजनीतिक समिकरणसँगै प्रदेश १ मा तीनजना मुख्यमन्त्री बने । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९४ सांसदमध्ये ३३ जना सांसदले मन्त्री बन्ने अवसर पाए । प्रदेश सरकार गठनको स्थापनाकालमा प्रदेश १ मा ७ मन्त्रालय थियो । पछि नेकपा विभाजन पछ�. . .


मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका – १ बबियाका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ . . .


युद्धका कमाण्डर विवश : विराटनगर न्यूरो अस्पतालको शै्यामा छटपटिँदै

विराटनगर । जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । युद्धकालमै टाउकोमा एटिवानको मोर्टार लागेर शक्त घाइते भएका उनी त्यसबेला २६ दिनको उपचारपछि होसमा आएका थिए । सो. . .


पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ द�. . .