विराटनगर । विराटनगरमा बिहीबार निकालिने राधाकृष्ण रथयात्रा अवलोकनमा सरिक हुने भक्तजनहरुका लागि मोरङ प्रहरीले ११ वटा सुझाव ग्रहण गर्न अनुरोध गरेको छ । प्रहरीले लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने हुँदा भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको हो ।. . .
साउनको दोस्रो हप्ता दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला र एक महिलाबीच प्रेमभाव प्रकट भएको भिडियो टिकटक मार्फत सार्वजनिक भयो । नसामा लट्ठ भएकी महिलाले टिकटक लाइभमा नै दुईजना बीचको सम्बन्ध सार्वजनिक गरेकी थिइन् । त्यसो त त्यो अन्जानमा नै भएको हुनुपर्छ, यसको विषयमा मैले खासै ग�. . .
विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल राष्ट्र बैंकको नीतिका कारण उद्योग समस्यामा परेको बताएका छन् । बैंक ब्याजदर लगायतका समस्याले मुलुकको उद्योग व्यवसाय क्षेत्र सबैभन्दा अस्तव्यस्त भएको उनले बताएका हुन् । वराटनगरमा अन्तर्राष्ट्रिय वित्त नियोगको आय. . .
विराटनगर । यसपटकको रथयात्रालाई देशभरका महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले समेत अवलोकन गर्ने भएका छन् । देशभरका नगरपालिकाहरुको छाता संगठन सिटी नेटको कार्यक्रमका लागि उनीहरुलाई विराटनगर महानगरपालिकाले निम्त्याएको छ । भदौ २१ गते रथयात्रा निकाल्ने दिन नै सिटी नेटको कार्यक्रम सकि. . .
काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल ट�. . .
काठमाडौँ ।नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौँको मूलपानी�. . .
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ . . .
इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ । विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्रा. . .
प्रेम देवान विराटनगर । दुईदिनपछि भदौ २१ गते विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्राको ५५ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । अबको दुईदिनपछि आयोजना हुने रथयात्राको लागि व्वस्थापकीय कार्यसहित रथ श्रृंगार कार्य सुरु गरिएको हो । अहिले रथयात्रालाई आकर्षण बनाउनको लागि रथको साजसज्जा शुरु गर�. . .
विराटनगर । विराटनगर १० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडि कोशी प्रोजेक्ट रानी विराटनगर सडक खण्ड अन्तर्गत बाटो क्रस गर्ने क्रममा बसले रंगेली १ बस्ने ६२ वर्षीय गणेश श्रेष्ठलाई ठक्कर दिएको थियो । सोमबार विद्यार्थी पुर्य. . .
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए �. . .
विराटनगर । विराटनगर–४ का लक्ष्मण प्रसाद घिमिरेले मंगलबार विराटनगर–८ का विष्णु प्रसाद पोखरेल विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि जाँचबुझ आयोगमा निवेदन दिए । उनले पोखरेलले सहकारीको नाममा जग्गा दृष्टिबन्धक राखेर व्यक्तिगत ऋण लगानी गर्दा मिटरब्याज असुल्ने गरेक�. . .