सुजता लिम्बू विराटनगर । सामाजिक, धार्मिक, कानुनी रुपबाट एक अर्कोसँगै जीवन व्यतित गर्ने सम्बन्ध हो विवाह । विवाहले दुई परिवारबीच नाता र सम्बन्ध जोड्दछ । हरेक जातजाति र समुदायमा विवाह गर्ने आ-आफ्नै तरिका र विधि हुन्छ । विवाह भन्ने वित्तिकै सिन्दुर र पोतेसँगको सम्बन्ध राख्दछ । तर लिम्बू समुदायमा भने स. . .
विराटनगर । गते चैत्र २ गते मोरङको ग्रामथान–२ स्थित झोराहाटमा सौजन्य बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न चारजनामध्ये तीनजना कारागार चलान भएका छन् । एकजना दुईलाख धरौटीमा छुटेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरि जिल्ला सरकारी वकिल कार्यालयले चोरी कसूरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत म�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विभागको तथ्यांक अनुसार चैतम. . .
विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् । नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथमा अव�. . .
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनप्रतिनिधि र कर्मचारीको सम्पत्ति छानवीन गर्ने बताएका छन् । मेयर साम्पाङले सामाजिक संजाल फेसबुकमास्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन् ",अब सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुको सम्पति छानबिन गर्ने छु ! स्रोत बिनाको सम्पत्ति जोड्नेह. . .
काठमाडौँ । अहिले प्रविधिमय जीवन छ । कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु छ भने सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा चलचित्र बनेको छ । कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्. . .
सुजता लिम्बू विराटनगर । ‘जारी’ शब्द म बाल्यअवस्थामा हुँदा बुवाआमा गफिदा सुनेको बाहेक मैले यथार्थमा देखेकी थिइन । बाआमाले नजिकबाट देखेका जारीका कथनहरु खुबै गर्नुहुन्थ्यो तर चासोका साथ मैले कहिल्यै सोध्ने चेस्टा गरिन । जब कवि एवम् लेखक उपेन्द्र सुब्बाद्धारा निर्देशित चलचित्र जारी हेरर अनुमान लगाए �. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गर्नुभएको छ । मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँस�. . .
काठमाडौँ । पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढे�. . .
विराटनगर । बुधबार राती मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टरलाई प्रहरीले भाग्दै गर्दा नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउपालीका वडा नम्बर ६ कोरिया चौक स्थित नहरमा गएराती तिव्र गतिमा रहेको ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको ट्याक्टर चालक सहित ट्याक्टरलाई नियन्त्रणमा लिएको �. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछा–मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको छ । पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपंक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । विराटनगरका विभिन्न स्थानमा खुल्ला रु�. . .
काठमाडौँ । यही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ । जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि÷कथाकार उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा. . .