विशेष

औषधी पसलबाट लागुऔषध बिक्री गर्ने दुईजना र खरिद गर्ने ७ जना पक्राउ

विराटनगर। मोरङको सुन्दरहरैचा नगरपालिका–१९ बिराटचोकमा संचालित नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेसंगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । दुईवटा मेडिकलबाट चिकित. . .


प्रदेश १ को नाम‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’प्रस्ताव : जसपा

दमक । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवा. . .


धरानमा भेटिएको शव दीपक सिग्देलको

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान–४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्ज�. . .


मीरगञ्ज पुलका कारण विराटनगर भन्सारको राजश्व प्रभावित

विराटनगर । सुनसरीको भीमनगर–सेतुबन्ध नाकाबाट मालवस्तु आयात–निर्यात रि–रुट भएपछि पैठारीकर्ताले नाका परिवर्तन गर्दा त्यसको अवसर विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा देखिएको छ । भारतको मीरगञ्ज खोलको पुल भासिएपछि विराटनगर भन्सारमा दैनिक राजश्व संकलनको लक्ष्य २ करोड ५० लाखले कम भएको हो । राटनग�. . .


पूँजीगत खर्च बढाउन निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीगत खर्च निरासाजनक हुँदा विकासमा अपेक्षित उपलब्धी हाँसिल हुननसकेको बताउनु भएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षिय सहयोग आवश्यक रहेको बताउनु भएको . . .


सुन्दरहरैंचाबाट चोरी गरेको आरोपमा दुईजना पक्राउ

विराटनगर । गत माघ १८ गते मोरङको सुन्दरहरैचा–९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्य किराना मालसामान चोरी गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कट्टेलको किराना पसलबाट अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका झापा शिवसताक्षी–९ बस्ने बर्ष २१ क. . .


धनकुटाको महालक्ष्मी नगरको शहरी पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी . . .


विराटनगरको जुटमिलमा मिल्स कप हुने विजेतालाई १ लाख ११ हजार पुरस्कार

विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउने उदेश्यका साथ विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना आगामी फागुन २० गतेबाट . . .


बच्चा जन्माएर फाल्ने एक महिला विराटनगरबाट पक्राउ

विराटनगर । गर्भमा रहेको बच्चा जन्माएर फाल्ने एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर १४ शिवटोलीकी २० वर्षीया महिलालाई गर्भमा रहेको शिशुलाई जन्मदिई फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अविवाहित रहेकी कविताले नवजात छोरी शिशुलाई जन्माएर विराटनगस १४ स्थित रेलको बाटो छेउको खेतमा फाले. . .


जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता पीडितको प्रदर्शन

विराटनगर । जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने माग राख्दै नागरिकता पिडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै धर्ना दिएका छन् । लामो समयदेखी नागरिकता विहीनहरुले जन्मसिद्धको आधारमा नगरिकता पाउनुपर्ने माग राख्दै आएका छन् । नागरिकता पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय �. . .


केराबारीका भट्टराईको हत्या भएको ३५ दिनपछि संलग्न आरोपमा लिम्बु पक्राउ

विराटनगर । मोरङ प्रहरीले केराबारी–८ हजार बिघा सामुदायिक वनमा माघ ९ गते फेला परेको बाबुराम भट्टराईको शवको अनुसन्धान गर्दै ४० दिनपछि हत्या आरोपीलाई पक्राउ गर्न सफल भएको छ । केराबारी–८ का २६ वर्षीय भट्टराई पुस २७ गतेदेखि हराएका थिए । हराएको १२ दिनपछि भट्टराईको शव ८ हजार बिघा सामुदायिक वनमा ढलेको रुखको �. . .


विराटनगरमा आगामी शनिबार इकोनोमिक समिट, प्रधानमन्त्री र अर्थमन्त्री आउने

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अथिति र अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा आगामी शनिबार विराटनगरमा हुने प्रादेशिक ‘इकोनोमिक समिट’ को तयारीलाई तिव्र पारिएको छ । उद्योग संगठन मोरङले ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ नारासहित आयोजना गर्ने सम्मेलनको तयारी तिव्र पारेको हो �. . .