विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट दुई डिएसपी सहित ११ जना प्रहरी निरीक्षकको एकैपटक सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयको चैत्र २५ गतेको आदेशानुसार एक वर्षे कार्यकाल पूरा गरेका इलाका प्रहरी प्रमुखहरुको सरुवा भएको हो । मोरङमा ‘क’ श्रेणीका कुल ७ वटा इलाका प्रहरी कार्र्यालयमध्ये एउटामा डिएसप. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ रानी सिमाबाट स्रोत नखुलेको रु.३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत ब�. . .
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको हो । शपथपछि अध�. . .
विराटनगर । विराटनगरको एयरपोर्ट लाइनमा रहेको प्रदेश नम्बर एक कै चर्चित रेस्टुरेन्ट ह्यासटयाग तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधि मै युवाहरु सबैको मन जित्न सफल रेस्टुरेन्ट स्वादका पारखीका लागि सम्झने नाम मध्ये एकमा पर्दछ । ब्यबस्थापन देखि कर्मचारी सम्म ३० बर्ष नकटेका युवाहरुद्वारा �. . .
विराटनगर । विराटनगर ९ निवासी पप्पु अन्सारीले यसअघि व्यहोर्दै आएका दुई दिदीबहिनीको शिक्षण खर्चको जिम्मेवारी अब नेपाल अग्रवाल सभा विराटनगरले लिने भएको छ । आईतबार अन्सारीले दुई दिदीबहिनीको स्नातक तह सम्मको शिक्षण खर्च व्यहोर्ने घोषणा गरेपछि अग्रवाल सभाले त्यसप्रति ध्यानाकर्षण जनाउँदै उनीहरुको पठ�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को सोमबारको तेश्रो खेलमा जहदा–२ ले सफलता हात पारेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–२ ले जहदा–३ लाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा–३ ले निर्धारित २�. . .
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशैभर चुनावी तालमेल गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त वक्तव्य प्रकाशित गरेर चुनावी तालमेल गर्ने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा एक अर्काला�. . .
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले सोमबार कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने व. . .
विराटनगर । नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहाेरेकाे छ । आज भएको खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले सुरुवाती एक गोलको अग्रता बनाएपनि फराकिलो हार व्यहोरेको हो । याे खेलमा नेपालले सु. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा सामान्य वर्षाको सम्भावना रहेको �. . .
विराटनगर । विराटनगर ९ का युवा व्यावसायी पप्पु अन्सारीले अग्रवाल थरका दुई दिदिबहिनीलाई उच्च शिक्षा पढाईका निम्ति खर्च सहयोग गर्ने भएका छन् । अन्सारी रोयल ब्रियानी हाउसका सञ्चालक समेत हुन् । विराटनगर–९ का १७ वर्षिया खुशी अग्रवाल र १९ वर्षीया खुस्बु अग्रवालको स्नातक तहसम्मको पढाई खर्च व्याहोर्ने भएक�. . .
विराटनगर । विराटनगरमा जारी विराट टेड्र एक्स्पो २०२२ आईतबारबाट सकिएको छ । मोरङ व्यापार संघले आयोजना गरेको १० दिने विराट टेड्र एक्स्पो २०२२ गत चैत्र १८ गतेबाट सुरु भएको थियो । विराटनगर २ स्थित विराट नर्सिङ होम पुर्व खाली जमिनमा आयोजना गरिएको एक्सपोमा झन्डै ३ लाख बढी अवलोकन कर्ताहरुले भिजिट गरेका थिए । . . .