विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने �. . .
विराटनगर । झापामा जंगलभित्र कार लगेर आगजनी गरेपछि चालक फरार भएका छन् । झापा शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको नाममा रहेको कारमा बिहीबार मेचीनगर– १३ स्थित हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको हो । १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट फ्याक्ट्रीदेखि पश्चिमपट्टि. . .
प्राकृतिक तथा मानव सिर्जित विपद्मा मानवीय सहयोग गर्नु सबैको कर्तव्य हो । त्यसमा पनि राज्यका सबै निकायले नागरिकलाई विपद् जोखिमबाट सुरक्षित राख्नु जिम्मेवारी हुन्छ । अहिले नेपालमा तीनवटा मौसमी प्रणालीको प्रभावका कारण वर्षाजन्य विपद् बाढि, पहिरो निम्तन सक्ने संभावित जोखिम औंल्याइएको छ । यो प्राकृति�. . .
विराटनगर कार्तिक १३ । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् । काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान आज बिहान विराटनगरमै डाइभर्ट भएको छ । विराटनगर विमानस्थल प्रमुख सुभास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विराटनगरबाट काठमाडौंका लागि उडान भएको श्री एय�. . .
काठमाडौं । देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागरिकलाई सचेत रहन आग्रह गर्दै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि ४४ जिल्लामा उच्च सतर्कता अपनाउनु पर्ने र दश जिल्लामा �. . .
काठमाडौं । निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ । बुधबार राति बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा �. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’ को आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका . . .
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा के. . .
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमे. . .
काठमाडौं । मधेस प्रदेशका महोत्तरीसहित जिल्लामा आज कुष्माण्ड नवमी पर्व मनाइँदैछ । आज कार्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णि. . .
विराटनगर । मोरङको रंगेलीमा दुई पक्षीय युवाबीच मंगलबार रातीदेखि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । मंगलबार राती सन्सारीमाईस्थान नजिक रहेको एक होटलमा एउटा समूहले अर्को समूहमाथि हातपात गरेको थियो । हातपात गर्ने समूह नेपाली काँग्रेस निकट र हातपात सहनुपर्ने समूह एमाले नजिक रहेको छ । मंगलबार राती सन्�. . .