विराटनगर । कोशी प्रदेशका ३ जिल्ला झापा, मोरङ र सुनसरीमा श्रृखलावद्ध ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत माघ १५ यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ गरी २२ वटा ट्रान्सफर्मर श्रृखलावद्ध रुपमा चोरी भएको थियो । चोरीका घटनामा संगलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक�. . .
काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो । यो बीचमा समित�. . .
विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दाजुबहिनी स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् । उनीहरु भेटिएको स्थानलाई प्र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका ६ नम्बर वडाका अध्यक्ष हरिचरण सहनी (अक्षत)ले होटल सञ्चालन गरेको आठवर्षदेखिको भाडा नदिएर घरधनीलाई दुःख दिएको आरोप छ । अक्षतले विराटनगर–६ मा २०७४ सालदेखि होटल डल्फिन सञ्चालनमा ल्याएका थिए । उनले होटल सञ्चालन गरेको घर विराटनगर–६ का विजय पदम मल्लको थियो । घर भाडामा लिए. . .
इन्दु कुमारी साह विराटनगर । विराटनगरमा शैक्षिक संस्थाहरुको संख्या उल्लेख्य छ । सोहि अनुसार महानगरपालिकामा होस्टलहरु समेत प्रस्सति खुलेका छन् । महानगरपालिकाले दिने सालाखाला तथ्यांक अनुसार एकसयको हाराहारीमा होस्टलहरु रहेका छन् । तर, महानगरले भने अनुगमन गर्ने गरेको छैन । महानगरपालिकाका शैक्षिक महा. . .
इटहरी । कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने. . .
इटहरी । खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लाग�. . .
विराटनगर । साउन महिनाभरी शिव भगवानको महिमा मानिन्छ । मुलुकभरका शिवालयहरुमा शिव भगवान्को पुजापाठदेखी आरती हुने गर्दछ । अझ विशेषगरी हरेक सोमबार शिव भगवान्को व्रत बस्नेदेखी बोलबम जाने गर्दछन् । पूर्वको धरान स्थित पिण्डेश्वरी मन्दिरमा विभिन्न स्थानबाट हजारौको सख्यामा श्रद्धालु भक्तजन जल जडाउन जान�. . .
इटहरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्वसाधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ �. . .
विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ। कोशी प्रदेशका मुख्�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरी भारतको पूर्णियामा विमानस्थल सञ्चालन निर्माण भएसँगै त्यसको लाभ विराटनगरसहित कोशीका पर्यटन व्यवसायीले लिनसक्ने बताइएको छ । सीमा नाका रानी हुँदै भारतीय पर्यटक भित्रने संभावनालाई यो विमानस्थलले सहजीकरण गर्ने अनुमान गरिएको छ । पूर्णिया �. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्व नजिकँदै जाँदा खुल्ला सीमानाकाबाट हुनेसक्ने चोरी पैठारी तथा निकासी रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा मुख्यमन्त्री कार्क�. . .