विशेष

नेकपा एमाले मोरङले जिसस प्रमुख र उपप्रमुखको नाम टुङग्यायो

विराटनगर । नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ । जिल्ला समितिको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको हो । शुक्रबार बसेको बैठकले सुन्दरहरैचा नगरपालिकाकाका राई र रंगेली नगरपालिकाकी ठाकुरलाई जिससमा पठाउने निर�. . .


कोसी अस्पताल परिसरमा राखेको डाक्टरको मोटरसाइकलमा आगजनी

विराटनगर। कोसी अस्पतालमा परिसरमा राखेको मोटरसाइकलमा शुक्रबार दिउँसो आगजनी भएको छ । अस्पतालमा कार्यरत चिकित्सकको मोटरसाइकलमा आगजनी गरिएको हो। अस्पतालका कन्सल्टेन्ट सर्जन डा. रविनराज सिंहको मोटरसाईकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभ�. . .


स्वतन्त्र उम्मेदवार विजेताको सम्मानमा विराटनगरमा धन्यवाद र्र्याली

विराटनगर । देशभर विजयी भएका स्वतन्त्र उम्मेदवारको सम्मानमा विराटनगरका युवाहरुले स्वतन्त्र र्र्याली निकालेका छन् । विराटनगरको सन्सारीमाइ स्थानबाट शुक्रबार बेलुका सुरु भएको ¥यालीले विराटनगरका विभन्न स्थानको परिक्रमा गरेको थियो । काठमाडौंमा बालेन र धरानका हर्क साम्पाङ लगायतका युवा जसले परिवर्�. . .


प्राथमिकताका योजना, बजेट यथार्थ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्राथमिकताका योजनामा आधारित रहेर यथार्थ बजेट ल्याउने बताउनु भएको छ । आर्थिक वर्ष २०७९÷२०८० को बजेट तर्जुमा सम्बन्धी विराटनगरमा शुक्रबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले वास्तविक योजना र यथार्थ बजेट निर्माण�. . .


सवारी दुर्घटना बढेपछि सडकमा सुकाएका मकै महानगरले उठाउन थाल्यो

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १४, १८ र १७ को भित्री भेगमा रहेका सडकमा सुकाउन राखिएका मकै महानगरपालीले उठाउन थालेको छ । सडकमा सवारी कुदाउनको लागी भनिएता पनि अहिले सो क्षेत्रका अधिकास स्थानियवासीले मकै सडकमा सुकाउन थालेपछि महानगरले उठाउन थालेको छ । विच सडकमा मकै सुकाएका कारण दुर्घटना बढ�. . .


भरतपुरकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा परी घाइते, उपचारका लागि सुमेरु अस्पतालमा भर्ना

विराटनगर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल दुर्घटनामा परी घाइते भएकी छन् । स्रोतका अनुसार रेणु सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलस्थितस्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो । गाडीको टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट �. . .


काठमाडौंको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह

काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । ‘र्‍यापर’. . .


इटहरी-१२ मा मोटरसाइकल र कार ठोक्किँदा २ जना घाईते

विराटनगर । सुनसरीको इटहरी-१२ स्थित शुभारम्भ पार्टी प्यालेस अगाडि भएको दुर्घटनामा परी २ जना घाईते भएका छन् । विपरीत दिशाबाट आईरहेको मोटरसाईकल र कार एकापसमा जुध्दा मोटरसाईकल चालक र मोटरसाइकलमा सवार एकजना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-१ बस्ने वर्ष २० का प्रविण लिम्बू र �. . .


चितवनमा श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर निकाल्ने एक जना पक्राउ

चितवन । चितवनमा घरायसी विवादकाे क्रममा एक व्यक्तिले आफ्नो श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका छन् । चितवनको खैरहनी नगरपालिका–१० स्थित मुसहरवस्तीका रामचन्द्र माझीले आफ्नी श्रीमतीको गुप्तांगमा हात हालेर पाठेघर बाहिर निकालिदिएका हुन् । इलाका प्रहरी कार्यालय खैरहनीका जानकारी. . .


प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने तयारी सुरु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारी सुरु भएको छ । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट त्यो तहमा उच्चस्तर�. . .


प्रदेश प्रहरी कार्यालयमा रहेको पलाञ्चोक भगवती मन्दिरको उद्घाटन

विराटनगर । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालयको परिसरमा नवनिर्मित पलाञ्चोक भगवती मन्दिरको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बिहान कार्यालयको परिसरमा सम्पन्न एक विशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महा�. . .


सबै मिलेर काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाऔं : बालेन

विराटनगर । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा शुक्रबार विहान निर्वाचन अधिकृत कार्यालयद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा साहले आफूल�. . .