विराटनगर । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । महानगरले सडक मानवमुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताउनुभयो । उहाँका अनुसार �. . .
विराटनगर । रनवेमा स्याल दौडिएपछि विराटनगर विमानस्थलमा मंगलबार साँझ करिब २० मिनेट जहाज होल्ड भएका छन् । स्यालले जहाज अवतरणमा अवरोध गरेपछि धपाउने अवधिभर जहाज आकाशमा होल्ड गर्नु परेको हो । विमानस्थलका प्रबन्ध युबल बरालका अनुसार जहाज होल्ड गरेर स्याल धपाएपछि जहाज अवतरण गराइएको थियो । त्यसपछि लगातार. . .
विराटनगर । हतारमा बजेट सिध्याउन आर्थिक वर्षको अन्त्यमा काम गर्दा कुनै पनि पूर्वाधार गुणस्तरीय नबन्ने र बजेट समेत दुरुपयोग हुने विज्ञहरुले बताउँदै आएका छन् । यसरी भएका कामको परिणाम हालसम्म कतैपनि राम्रो देखिएको छैन । पक्की सडक भासिएको, प्वाल परेको र भर्खरै बनाएको सडक बाढीले बगाएको दृश्य बर्षेनि देख. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिक स्थलमा बसेर सहयोग दान मागेर खानेहरुलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । भारतीय नागरिकसमेत मन्दिर र सार्वजनिक स्थलहरुमा आएर माग्ने प्रवृत्ति बढेपछि महानगरले सडक म�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा जन्ती आएकाहरुमाथि स्थानीयले आक्रमण गर्दा तीनजना घाइते भएका छन् । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाबाट जहदा गाउँपालिका–२ मझारेमा जन्ती आएकालाई मंगलबार स्थानीयले आक्रमण गरेका हुन् । आक्रमणबाट सुनवर्षी–९ का २३ वर्षीय मिथिलेश झा, रोहित सिंह गन्गाई मन्डल र प्रक�. . .
विराटनगर । बेलबारी नगरपालिका–११ का ३० वर्षीय जर्मन कार्की चोरी मुद्दामा तीन महिना कैद र ४० हजार रुपिँया जरिवाना बुझाउने गरि दोषी ठहर भए । मोरङ जिल्ला अदालतको २०७८ असार १ गतेको आदेशले उनलाई दोषी ठहर गरेको हो । अदालतले अपराधमा संलग्न रहेको ठहर गरेपछि फरार भएका उनी अहिले प्रहरीको नियन्त्रणमा परे । समाजम. . .
तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जि�. . .
विराटनगर । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल-मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो । मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजे. . .
विराटनगर । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण सम्पन्न गर्ने प्रवृत्ति रहँदै आएको छ । ठेकेदार कम्पनीको यसै प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले निर्माणको अनुगमनलाई तीव्रता दिएको छ । महानगरले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठे. . .
विराटनगर । मोरङका जिल्ला न्यायाशीध भरत लम्सालले विराटनगर महानगरपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् । महानगरमै आएर न्यायाधीश लम्सालले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् । हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका काम�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विगत लामोसमय देखि भवन निर्माण कार्य अवरुद्ध गर्ने प्राध्यापक संघ र केही विद्यार्थी संगठनका विरुद्ध तीन राजनीतिक दलका विद्यार्थी संगठन आन्दोलित बनेका छन् । क्याम्पसका तीन विद्यार्थी संगठनका नेताहरुले प्राध्यापक संघ र केही विद्यार्थी संगठनका नेता�. . .
विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम भुक्तानी नहुँदा बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालको सेवा प्रवाह चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम अन्तर्गतकोे रकम भुक्तानी नगर्दा अस्पताललाई औषधी खरिदमा समस्या देखिएको हो । सरकारको स्वा. . .