विशेष

विराटनगर–१ वडाअध्यक्षमा नेकपा एमालेका काजी बस्नेत निर्वाचित

विराटनगर । नेकपा एमालेका उमेदवार काजी बस्नेत विराटनगर–१ बाट वडाअध्यक्षमा निर्वाचित भएका छन् । बस्नेतले १९०० मत प्राप्त गरेका छन् । बस्नेतका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका राजन न्यौपानेले १५९० मत प्राप्त गरेका छन् ।. . .


बुढीगंगा–४ मा १३ मत हराएको भन्दै एमालेद्वारा मतगणना अवरोध

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ को बदर भनिएको १३ मत हराएको भन्दै नेकपा एमालेले मतगणनामा अवरोध गरेको छ । एमालेका कार्यकताले मतगणनास्थल बाहिर नाराबाजी गर्दै अन्तिम मतपरिणाम सार्वजानिक भएको ४ नम्बरको पुनः गणनाको माग गरेको हो । बुढीगंगामा १, ४ र ७ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आइतबार रा�. . .


विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार साह विजयी

विराटनगर । विराटनगर १८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार जितेन्द्र कुमार साह विजयी भएका छन् । जनता समाजवादी पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवार उठेका साह ७१६ मत सहित वडाध्यक्षमा विजयी भएका हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । साहले ७१६ मत ल्याएर विजयी हाँसिल ग. . .


विराटनगरको मेयरमा मतान्तर बढाउँदै काँग्रेसका नागेश कोईराला

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एमाले) ले आ–आफ्नो अग्रता कायम राखेका छन् । हालसम्म १७ हजार ३९४ मतगणना भईसक्दा काँग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोईरालाले १५५८ र एमालेबाट उपमेयर पदकी उम्मेदवार शिल्पा निराला कार्कीले १३८६ मत सहित अग्रता कायम राखेका हु�. . .


कानेपोखरीमा एमालेकी इङ्नामको निरन्तर अग्रता

विराटनगर । मोरङको कानेपोखरीमा नेकपा एमालेकोतर्फबाट अध्यक्षको उमेदवार राजमती इङ्नामले निरन्तर अग्रता लिएकी छिन् । वडा नम्बर १, २, ६ र ७ को गणना भईसकेको छ । ३ र ५ को गणना भईरहँदा इङ्नामले ७ हजार २८० मत ल्याएकी हुन् । उनलाई पछ्याईरहेका काँग्रेसका सन्जय भट्टराईले ४ हजार ६७९ र माओवादीका सुर्य धिमालले ३ हजार �. . .


विराटनगरमा कोइराला र कार्कीको निरन्तर अग्रता

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर मेयर पदका उम्मेदवार नागेश कोइरालाले ५ हजार ५ सय ३२ , नेकपा एमालेका सागर थापाल�. . .


विराटनगरमा मतगणनास्थल बढाइयो, अब ९ स्थानबाट गणना हुने

विराटनगर । विराटनगर महानगरपालिकाको मत परिणाम घोषणामा ढिलाई भएपछि थप ३ केन्द्रबाट मतगणनाको तयारी सुरु गरिएको छ । मतगणना कार्यलाई तीव्रता प्रदान गर्न ३ वटा नयाँ केन्द्र स्थापना गरि मत गणनाको तयारी थालिएको हो । विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा यसअघि ६ वटा कोठाबाट मतगणना भईरहेको थियो । तर, मत �. . .


बुढीगंगाको अध्यक्षमा बलभद्र र उपाध्यक्षमा अमृताको अग्रता

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले ४ हजार १ सय ७ र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले ३ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आचार�. . .


जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण�. . .


ताप्लेजुङको फक्ताङलुङमा माओवादीका राजन लिम्बू निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बू २६६० मतका साथ निर्वाचित भएका छन्।उनले नेकपा एमालेका सरोज लिम्बूलाई पराजित गरेका हुन्। लिम्बूले २३१२ मत प्राप्त गरेका छन्। फक्ताङलुङमा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेका थिए। उपाध्यक्ष�. . .


विराटनगर–१७ मा जसपाका समिम कमर पुनः निर्वाचित

बिराटनगर । विराटनगर–१७ मा जसपाका समिम कमर १४५० मतसहित दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले नेपाली काँग्रेसका अस्लम आलम भन्दा ५०५ मत बढी ल्याएका छन् । अस्लमले ९४५ मत मात्रै पाएका छन् । अस्लम यस अगाडी विराटनगर १५ का वडा अध्यक्ष थिए । वडा परिवर्तन गरेर उनी १७ मा वडा अध्यक्ष उठेका थिए । नेकपा ए�. . .


बुद्ध जयन्ती पर्व आज मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञ�. . .