विराटनगर । नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताब (सेहन्सा ) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुलेको आरोपमा उनलाई आज (बिहिवार) नियन्त्रणमा दिलएको प्रहरीले जनाएको छ । गत मङ्सिर १४ गते घरबाटै ल्याएर विराटनगरका विभिन्न स्थानमा पु¥याई दवाव. . .
काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो । कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलअ�. . .
काठमाडौं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुम�. . .
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आँउदैछिन् । विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ कार्यक्रम उद्धघाटन गर्न भोलि (विहिवार) राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको हो । एक साता सम्म हुने कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको पहिलो दिन. . .
विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पस परिसरको खेल मैदानमा आगामी भोली २९ गतेदेखी हुन लागेको सातौं विराट एक्स्पो २०७९ को सम्पुर्ण तयारी पुरा भएको छ । उद्योग संगठन मोरङको आयोजनामा हुन लागेको एक्स्पोको भित्री र बाहिर कामहरु प्राविधीक टोलीहरुले स्टल राख्ने ठाँउदेखी मंच र गेमिङ जोनहरु जडान गर्ने �. . .
विराटनगर । विराटनगरमा दोस्रो संस्करणको स्कुल स्तरीय ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको �. . .
विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुल्ने व्यक्तिलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन एमाले निकट नौवटा भातृ संस्थाले आग्रह गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताबलाई तत्काल पक्राउ गर्न माग �. . .
विराटनगर । सरकारले समर्थन मूल्य निर्धारण गरेपनि कृषकले उत्पादन गरेको धानमा बिचौलिया व्यापारी हावी भएको भन्दै खरिदका लागि आग्रह गरिएको छ । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादनमा व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् । किसानसँग सम्बन्धित राजनीतिक दलका भातृ सं. . .
विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण तयार गर्न, व्यवसायिक विकासका सेवा प्रदायकको इक. . .
विराटनगर । विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल सुरु गरेको छ । सहकारी संस्थाहरुले बचतकर्ताको रकम संकलन गरेर सम्पर्कविहीन हुने गुनासो बढ्न थालेपछि महानगरले सहकारीको अनुगमन र नियमन गरी व्यवस्थित गर्ने भएको हो । महानगरले मंगलबार महानगरभित्र सञ्चालित सहकारीको अवस्. . .
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएसँगै यतिबेला प्रदेश १ मा सरकार गठन गर्ने विषयमा दलका नेताहरु छलफल र बहसमा छन् । प्रदेश १ मा पछिल्लो मत परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुवै तर्फ एमाले ठूलो दल बनेको छ । तर, पनि बहुमत भने छैन । यता, सत्ता गठबन्धनसँग पनि बहु�. . .
काठमाडौं । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४�. . .