विशेष

भोली रथयात्रामा ३ जना डिएसपी सहित ६९० जना सुरक्षाकर्मी परिचालन गरिने

विराटनगर । विराटनगरमा भोली शनिबार ५४ औँ सस्करणको निकालिने ऐतिहासिक रथयात्राको लागी ३ जना डिएसपी सहित ६ सय ९० जना सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ । रथयात्रामा चोरी तथा अन्य घटना हुन नदिनको लागी मोरङ प्रहरीले सुरक्षा व्यावस्थाको लागी कडाईका साथ जनपथ, शसस्त्रसंगै थप १ सय जना ट्राफिक �. . .


विराटनगरमा किशोरी जर्बरजस्ती करणी प्रकरण : काबुमा राखेपछि जहाँ–जहाँ सरेपनि छोडेनन् गुरुले

विराटनगर । करियर बनाउन फार्मेसी अध्ययन गरिरहेकी एक किशोरीलाई शैक्षिक संस्थाका अनुशासन इन्चार्ज (डिआई) अमर भनिने सुरज सुवेदीले काबुमा राखेर जर्बरजस्ती करणी गरेको पीडितले बयानमा लेखाएकी छिन् । प्रहरीले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा किश. . .


‘पासपोर्ट रिन्यु’ लाई फन्को

मेरो पासपोर्टको पन्ना सकिएकोले मैले मेरो पासपोर्ट रिन्यु गर्नु पर्ने थियो । सिडिओ कार्यालयमा गएर बुझे, राष्ट्रिय परिचय पत्र बनाएर पासपोर्टको अनलाइन फर्म भरेर आउनु पर्ने जानकारी पाए । रास्ट्रिय परिचय पत्र बनाइ सकेकोले पासपोर्टको 'एपोइन्टमेन्ट डेट' मात्र लिनु पर्ने भयो (अन्यथा त्यसको बेग्लै झन्झट छ) । �. . .


विराटनगरको राधाकृष्ण मन्दिरमा पुजा गर्नेको भीड ( फोटो फिचर )

विराटनगर । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्�. . .


श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ . . .


किशोरी बलात्कार आरोपमा विराटनगरका राउत र सुवेदी विरुद्ध मुद्दा दर्ता

विराटनगर । किशोरीलाई काबुमा राखेर सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका कराँतेका दुई जना प्रशिक्षकविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । विराटनगर–३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीविरुद्ध मोरङ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता . . .


विराटनगरमा पक्राउ सुपारी परीक्षण बिना निर्यात गर्न नमिल्ने उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले आठ ट्रक (२ लाख १४ हजार २४० केजी) सुपारी प्राविधिक परीक्षण बिना निर्यात गर्न दिन नमिल्ने भन्दै अन्तरिम आदेश दिन इन्कार गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम प्रमुख न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले बिहीबार सुनुवाई गर्द�. . .


ओवी समाचार प्रभाव:विद्यार्थीलाई निर्घात कुटपिट गर्नेलाई शिक्षकलाई कारबाहीको माग

विराटनगर । विराटनगर–६ सरोचिया रोडमा रहेको मेरिगोल्ड स्कुलका शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै विद्यार्थी संगठनले शिक्षक उपर कारबाहीको माग राखेका छन् । आवर विराटनगरले बुधबार ‘शिक्षकद्धारा विद्यार्थी माथी कुटपिट’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेसँगै अनेरास्ववियूले ध्यानकर्. . .


दिलसाद आलमद्वारा रथयात्राको दिन विराटनगरमा एकलाख मास्क वितरण गर्ने घोषणा

विराटनगर। विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्राको दिन एकलाख मास्क वितरण गरिने भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका युवा दिलसाद आलमले एकलाख मास्क वितरण गर्ने घोषणा गरेका हुन् । सोमबार बिहान सामाजिक संजाल फेसबुकमार्फत उनले एकलाख मास्क विवरण गर्ने जानकारी गराएका थिए । विराटनगरम�. . .


संसदीय अनुमोदनपछि के हुँदैछ एमसिसी ?

काठमाडौँ । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पाेरेसन) एमसिसी अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना अन्तर्गतका आयोजना कहिलेदेखि सुरु हुन्छन् भन्ने बारेमा आम मानिसमा जिज्ञासा छ । लामो बहस र विवादपछि अनुमोदन भएको सो परियोजनाको . . .


१ नम्बर प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी विराटनगरमा सुरु

विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी–२०७९” को समुद्घाटन भएको छ । १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर �. . .


सुन्दरहरैचाको बाला जलको फ्याक्ट्रीमा शिलबन्दी

विराटनगर । मोरङको सुन्दरहरैचा ४ दुलारीमा रहेको बाला जल इण्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगबाट प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित देखिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले नमूना संकलन गरेर उद्योग�. . .