विराटनगर । विराटनगर भन्सार कार्यालयले पहिलो चौमासिक अवधिमा लक्ष्यको ९१.३३ प्रतिशत मात्रै राजश्व महसुल संकलन गरेको छ । भन्सार कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार १५ अर्ब ९५ करोड ७० लाखको लक्ष्यमा १४ अर्ब ५७ करोड २३ लाख संकलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ ७ अर्ब ८५ क�. . .
विराटनगर । सरुवामा परेका आठ जनामध्ये दुई जना कैदीलाई सिन्धुली लगेर नामुद अपराधी एवम् ‘गुन्डानाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएको छ । विराटनगर घर भएका अपराधिक पृष्ठभूमिका गिरीलाई सबैतिरबाट विरोध हुँदाहुँदै र कैदीबन्दीले असुरक्षित महसुस गर्दागर्दै रातारात मोरङ ल्याइएको हो । काङ्गे्रसमा आ�. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन परिणामले संस्थापन पक्ष कमजोर देखिएको छ । संघीय ६ वटा निर्वाचन क्षेत्रमा पौडेल–कोइराला पक्षको पकड बलियो देखिएको हो । निर्वाचन क्षेत्र नम्बर ५ मा बाहेक अन्य सबैमा पाडैल–कोइराला पक्षका सभापति निर्वाचित भ�. . .
विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि पेस्तोल देखाएर निर्घात कुटपिट भएको खुलेको छ । आरती स्ट्रीप्सका भाईस प्रेसिडेन्ट विशाल गुप्ताले पेस्तोल देखाएर सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित २ सय भारतीय मजदुरले उनीमाथि कुटपिट गरेको खुलेको हो । कुटप�. . .
विराटनगर । मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथी निर्घात कुटपिट भएको छ । आरती स्ट्रीप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहित भारतीय मजदुरले उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट घाईते नेपाललाई हाल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । प्रहरी घट. . .
विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक बसेको छ । बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने . . .
विराटनगर । प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबारबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने साझा अभियान सुरु हुने भएको छ । सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गते. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ स्थित राजधानी इटा उद्योगका संचालक कलामसिंह लामामाथि भएको खुकुरी प्रहार उनकै योजनामा गराइएको आरोपीले अदालती बयान दिएपछि घटनाको अनुसन्धानमा आशंका सिर्जना भएको छ । गत असोज १० गते उच्च अदालत विराटनगरको प्रवेशद्वारमा लामामाथि विराटनगरका बिमल कार्कीले खुकुरी प्रह�. . .
विराटनगर । विराटनगर–९ स्थित पुरानो गुद्रीको माछा बजार बसपार्क पछाडिको नयाँ गुद्रीमा स्थानान्तरण भएसँगै माछाको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन् । पुरानो गुद्री भएको स्थानमा व्यापारिक कम्प्लेक्स बन्ने भएपछि गतसाता महानगरले नगर प्रहरीले लगाएर पुरानो गुद्री बजार खाली गराएको थियो । �. . .
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेजले ६५ बर्षीया वृद्धाको सफल हिप जोर्नी प्रत्यारोपण गरेको छ । अस्पतालले पुर्वमै पहिलोपटक ६५ बर्षीया गंगादेवी कार्कीको सफल जोर्नी प्रत्यारोपण गरेको हो । प्रदेश १ को भोजपुर बस्ने कार्की करिब ६ वर्ष यतादेखि सहजै हिँडडुल गर्नसक्ने अवस्थामा थिईनन् । अर. . .
विराटनगर । प्रेस सेन्टर नेपाल प्रदेश १ को अध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश १ को वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे र राजन राई निर्विरोध निर्वाचित भएका. . .
एन आई सी एशिया बैंकले हाल उपलब्ध बचत खाताहरु भन्दा सर्वश्रेष्ठ फाइदाहरू दिने गरि ल्याएको सर्वश्रेष्ठ बचत खाताको सेवासुविधा तथा एन आई सी एशिया बैंकको विभिन्न सेवाहरुका विषयमा बैंकका प्रदेश नं एक Deputy Performance Assurance Ecosystem प्रकाश चन्द्र अधिकारीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । १) तपाईं एनआईसी एशिया �. . .