विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आज (बुधबार) बिहानबाट भीषण आगलागी भइरहेको छ । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५ः३० बजेतिरबाट आगलागी सुरु भएको हो । नवनित अग्रवालले सञ्चालन गरेको उद्योगमा लागेको आगो नियन्त्रण बाहिर छ । स. . .
विराटनगर । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ८५ औं बार्षिकोत्सव मनाएको छ । नेपालकै पहिलो बैंकको रुपमा स्थापित बैंकले मंगलबार सुनसरीको इटहरी–१४ स्थित पार्र्वती माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी जानकारी र शैक्षिक सामाग्री प्रदान ग�. . .
विराटनगर । विप्लव समुहले आव्हान गरेको नेपाल बन्दको प्रभाव स्वरुप सार्वजनिक यातायातहरु सञ्चालन हुन नपाउँदा यात्रूहरु अलपत्र परेका छन् । लामो दुरीका सवारीसाधनहरु सञ्चालन हुन नपाउँदा औषधी उपचार तथा रोजगारीको सिलशिलामा नेपाल आएका यात्रुहरु विराटनगर बसपार्कमै अलपत्र परेका हुन् । अलपत्र पर्नेमा लाह�. . .
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखामा सभापति सुवोध सिंहको समितिलाई बिघठन गरेर नयाँ तदर्थ समिति गठन गरिएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार दायित्व पूरा नगरेको भन्दै केन्द्रीय समितिले सभापति सिंह नेतृत्वको समितिलाई भङ्ग गरेपछि असन्तुष्ट बन्दै ता�. . .
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव स्वरुप मंगलबार विराटनगरका शिक्षण संस्थाहरु बन्द गरिएका छन् । नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको थियो । बन्द. . .
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो । गत बिहीबार नै एक वक्तव्य जारी पार्टीका महासचिव विप्लवले का. . .
झापा। झापा, गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान . . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामतको मृत्यु प्रकरणमा प्रहरी दोषी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । कात्तिक १२ गते छानबिन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको प्रतिवेदनमा प्रहरी दोषी देखिएको हो । हिरासतमा राखेर चरम यातना दिएपछि बिरामी परे. . .
विराटनगर । दिपावली लक्ष्मी पुजाको दिन साज सज्जा गरिएका केराको थम्बा बजारमा नठदा विराटनगरको बजार यतिबेला फोहोरको डङ्गुर थुप्रिएको छ । तिहारमा विराटनगरको बजारका व्यापारीहरुले आफ्ना पसल अगाडी साज सज्जा गरि राखिएका केराको थम्बा हप्तादिन बितिसक्दा पनि फोहोर नउठाएका कारण यतिबेला बजार फोहोरले भरिएको छ �. . .
विराटनगर । प्रथम जहदा फुटबल कपको उपाधि सिर्सिया फुटबल क्लबले जितेको छ । मोरङको जहदा गाउँपालिका–३ जयपुरमा सोमबार सम्पन्न प्रतियोगितामा झोराहाट युवा क्लबलाई ०–३ गोलले पराजित गरि सिर्सिया फुटबल क्लबले उपाधि जितेको हो । उपाधिसँगै सिर्सिया फुटबल क्बलले नगद ३० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेको �. . .
विराटनगर । मोरङको बुढिगंगा–६ सिसुवानीमा हिजो राती भएको दोहोरो हानाहानमा एकजनाको मृत्यु भएको छ । दोहोरो हानाहानका क्रममा खुकुरी प्रहारबाट घाइते धनकुटा पाख्रिबास–४ का २६ वर्षीय रिजन दाहालको मृत्यु भएको हो । दोहोरो हानहानपछि घाइते भएका दाहाललाई सुरुमा स्थानीय स्वास्थ्य चौकी, त्यसपछि खनार लगेरपछि म�. . .
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद व्यवस्थापन सामुहिक प्रयासको खाँचो रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीको यस्तो भनाई आएको हो । कार्य. . .