शिक्षा

विराटनगरका विद्यालयका कति छन् बालबालिका, मिल्दैन महानगरको तथ्यांक

विराटनगर । पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने राष्ट्रिय अभियानमा देशभर चलिरहँदा विराटनगर महानगरपालिकाको एउटा तथ्यांकले धेरैलाई झस्कायो । खोपको मापदण्ड अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६–१० का छात्रा र विद्यालय बाहिर रहेका १०–१४ वर्षसम्मका बालिका छन् । विराटनगर महानगरपालिका भित्�. . .


एभरेष्ट एजुकेशन एक्जिबिसन विद्यार्थीको भविष्यको आकार बनाउने माध्यमः वैज्ञानिक डा. रायमाझी

विराटनगर । वैज्ञानिक डा. बिष्णु रायमाझीले ‘एजुकेशन एक्जिबिसनले’ बालबालिकामा अन्वेषणमा लाग्न प्रेरित गर्ने बताएका छन् । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले बालबालिकाका ला�. . .


विराटनगरका कन्सल्टेन्सीमा भाषा पढ्छन्, काठमाण्डौंबाट भिसा एप्लाई गर्छन् विद्यार्थी

इशु पन्त विराटनगर । वैदेशिक अध्ययन अनुमतिपत्रका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने सुविधा भएपनि विद्यार्थी विराटनगरका कन्सल्टेन्सीसँग भर गर्दैनन् । विराटनगरमा लामो समयदेखि सञ्चालित कन्सल्टेन्सी छोडेर उनीहरु काठमाण्डौंमा नै पुग्ने गरेका हुन् । �. . .


रमाइलो वातावरणमा गुणस्तरीय शिक्षा दिँदै विराटनगरको टोड्लर्स हेभन

विराटनगर । विराटनगरको तिनटोलिया युवा चोकमा रहेको टोड्लर्स हेभन स्कुलले बालबालिकाको पढाई र सिकाइमा उत्कृष्ट छाप छाड्दै आएको छ। विस २०६२ मा स्थापना भएको यो प्रि-स्कुलमा बालबालिकाले रमाउँदै, खेल्दै र सिक्दै आफ्ना प्रारम्भिक ज्ञान र सीप विकसित गरिरहेका छन्। बालमैत्री वातावरणका लागि प्रख्यात यस विद�. . .


गुणस्तरीय मन्टेश्वरी शिक्षामा मारिया किड्स मन्टेश्वरीको सफलता

विराटनगर । बुढीगंगा गाउँपलिका १ स्थित पुष्पलाल चोकमा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले विद्यार्थी तथा अभिभावकहरुको लागि उक्त क्षेत्रमा मन्टेश्वरी शिक्षामा राम्रो छाप बनाउँदै आएको छ । २०७३ सालमा स्थापना भएको उक्त स्कुलमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उचित ह�. . .


विराटनगरमा खारेज भएको धार्मिक संस्थाको विराट एक्स्पोमा स्टल

विराटनगर । धर्मको प्रचारका नाममा ट्रेड मार्क नै चोरी गरेको आरोप प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले खारेज गरेको संस्थाले विराट एक्स्पोमा स्टल राखेपछि विवाद सिर्जना भएको छ । गत १२ गतेदेखि सुरु भएको विराट एक्स्पोमा खारेज गरिएको ‘अन्तर्राष्ट्रिय कृष्णभावना मृत संघ प्रभुपाद’ संस्थाले स्टल �. . .


मनमोहन विश्वविद्यालयमा कानुनमा एलएलबीको पढाई सुरु

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ । विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो । सोमबार विश्वविद्यालयले कानुन अध्यन गर्न �. . .


विराटनगरको न्यूरो अस्पतालमा एमडी र एमएसको पढाई सुरु

विराटनगर । न्यूरो अस्पतालले एमडी (MD) र एमएस (MS) पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफ फिजिसियन एन्ड सर्जन्स (FCPS) कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको FCPS कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधा�. . .


विराटनगरको एभरेष्ट स्कुल सरकारी मूल्यांकनमा उत्कृष्ट विद्यालय,उत्कृष्ट शिक्षालयमा को को परे ?

काठमाडौं । आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ । जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएक. . .


अत्याधिक जाडो बढेसँगै जहदाका विद्यालय दुई दिन विदा

विराटनगर । अत्याधिक जाडो बढेसँगै मोरङको जहदा गाउँपालिकाले पालिका भित्रका सरकारी तथा नीजि विद्यालयहरु दुई दिनको लागि विदा दिने निर्णय गरेको छ । बिहानैदेखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित भएको भन्दै  गाउँपालिकाले दुई दिन विद्यालय विदा दिने निर्णय गरेको हो । माघ महिना लागेदे. . .


विराटनगरमा ३० हजार बिद्यार्थी खेलकुद उत्सवमा, हिसानले १० गतेदेखि १६ गतेसम्म गर्दैछ खेलसप्ताह

विराटनगर । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी समेत थप गरेर यो वर्षदेखि खेलकुदमा छात्राहरुको सहभागीता बढाइने भएको हो । हिसान स्पोर्ट मीट अन्तर्गत महिला तथ. . .


विराटनगर शैक्षिक हब, राम्रा शिक्षालय यहि छन् : मेयर नागेश कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर शैक्षिक हवको रुपमा विकास भएको बताएका छन् । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको खेलसप्ताहलाई उद्घाटन गर्दै प्रमुख कोइरालाले राम्रा शिक्षालय यहिं स्थापना भएको बताएका हुन् । उनले एभरेष्ट जस्ता विद्यालयका कारण विराटनगर शैक्षिक हब बन्�. . .