शिक्षा

विराटनगरका उद्योगी बोहरा सिंगापुरमा ‘युरोपियन युनिभर्सिटी टु अनर्ड टाइटल’ बाट सम्मानित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले ‘प्रोफेसनल डक्टरियल (पीडी) इन ग्लोबल लिडरसिप एन्ड म्यानेजमेन्ट’ उपाधि प्राप्त गरेका छन् । बोहरा ‘युरोपियन युनिभर्सिटी टु अनर्ड टाइटल’ अन्तर्गत सम्मानित भएका हुन् । सिंगापुरमा आयोजित कार्यक्रममा बोहरासहित विभिन्न मुलुकका व�. . .


एस्पाएर कलेज विराटनगरका विद्यार्थीलाई कोरियन प्रोजेक्ट अवसर

विराटनगर । एस्पाएर कलेज विराटनगरमा बी.टेक.एड.(आईटी)(आईटी)मा भर्ना भएका विद्यार्थीलाई कोरियन प्रोजेक्टको तर्फबाट आंशिक छात्रवृत्ति पाउने भएका छन् । काठमाण्डौं विश्वविद्यालयको संयोजनमा एस्पायरका विद्यार्थीहरुले कोरियन प्रोजेक्टले प्रदान गर्ने विभिन्न तालिमहरुमा सहभागी हुन पाउने भएका हुन् । यो एक . . .


कक्षा १२ को पूरक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ । कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएक�. . .


आर्थिक अभावमा महिलाले संस्कृत पढ्न सकेनन्

झापा । महिलाहरुले संस्कृत पढ्नु हुन्न भन्ने पुरानो मान्यतालाई चुनौती दिँदै छ वर्षअघि वरिष्ठ साहित्यकार स्व रोहिणीविलास लुइँटेलले ग्रार्गी वाङ्मय प्रतिष्ठान नै स्थापना गरेर महिलालाई पढाउनु सुरु गर्नुभएको थियो । हाल आर्थिक अभावका कारण प्रतिष्ठानले पढाइलाई पनि निरन्तरता दिन नसकेको जनाएको छ । अर्ज�. . .


‘शिक्षाको सोचपत्र २०७९’ सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ आज सार्वजनिक गर्नुभएको छ । मन्त्रालयले तयार गरेको सो सोचपत्रमा नेपालको शिक्षा प्रणलीको विगत, वतर्मान स्थिति र भावी कार्यदिशा समावेश गरिएको छ । मन्त्री . . .


विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदै

काठमाडौं । सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो । कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ . . .


देशभरका साविक उच्च माविका शिक्षक आन्दोलित, कालोपट्टी बाँधेर अध्यापन शुरु

विराटनगर । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन) नेपालले आन्दोलन शुरु गरेको छ। माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले १६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार आज देशभरका शिक्षकहरुले हातमा कालोपट्टी बाँधेर अध्यापन गराएका छन् । . . .


केन्द्र र तालिका परिवर्तन गरिएपछि पीयू परीक्षा कन्ट्रोलर कार्यकक्षमा थुनिए

विराटनगर । रातारात परीक्षा केन्द्र परिवर्तन गरेको भन्दै इष्टर्न इन्जिनियरिङका विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलरसहित कर्मचारीलाई दुई घण्टा कार्यकक्षमा थुनिदिएका छन् । मंगलबार बिहान १० बजेदेखि १२ बजेसम्म कन्ट्रोलर अजय साहलाई विद्यार्थीले बाहि. . .


कोसी अस्पताल विराटनगरलाई प्रयोग अनुमति पाए पूर्वाञ्चल विश्वविद्यालयले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षण सुरु गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा आयोगले मेडिकल सञ्चालनका लागि राय दिइसकेको छ । चिकित्सा शिक्षा आयोगको रायका आधारमा मन्त्रीपरिषद्ले त्यसलाई स्वीकृति दिनुपर्नेछ । तर, पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन । पूर्वाञ्चल व�. . .


विराटनगरको पोखरीया कार्यसम्पादनमा जिल्लाकै उत्कृष्ट

विराटनगर । विद्यालय कार्यसम्पादनमा विराटनगर–३ स्थित पोखरीया मा.वि.मोरङकै उत्कृष्ट भएको छ । शैक्षिक परीक्षण केन्द्रको २०७९ प्रतिवेदन अनुसार कार्यसम्पादन प्राप्ताङकका आधारमा पोखरीया उत्कृष्ट देखिएको हो । भाद्र २३ गते शिक्षामन्त्री देवेन्द्र पौडेलले देशभरका ४ हजार ८६७ विद्यालयको कार्यसम्पादन पर�. . .


जनयुद्धका डोवः शीतलता दिदै ‘मालगदिस’ विद्यालय

महोत्तरी । जता हे¥यो जनयुद्धका डोव (पीडाको भावमा) देखिने महोत्तरीको सुदूर उत्तरवर्ती खयरमारा वस्तीमा यी डोवमै मन शीतल बनाउने सम्झना पनि छ । खयरमाराका वस्तीभित्र त्यतिखेर आफन्त गुमाएको पिडा अझै भुल्न नसकेका परिवारजनका लागि सहिदहरूको सम्झनामा स्थापित विद्यालय मन वुझाउने छहारी बनेको छ । माओवादी जनयु. . .


कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग

काठमाडौं । उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुलाई एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ । नेपाल सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा आज पत्रकार सम्मेलन गरेर राज्यले उक्त तहमा हालसम्म पर�. . .