विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका कराँते खेलाडीहरुलाई आज बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज तीस जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । वि. . .
विराटनगर, प्याब्सन विराटनगर महानगर समितिद्वारा आयोजित अन्तरविद्यालयस्तरीय हिज्जे प्रतियोगितामा दिल्ली पब्लिक स्कुल, विराटनगरले प्रथम स्थान हासिल गरेको छ। विराटनगरका ३७ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा दिल्ली पब्लिक स्कुलका प्राथमिक तहका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर. . .
काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हु�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको एभरेष्ट स्काउट ट्रुपको आज दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यतामा एभरेष्ट ट्रुपका सदस्यता तह तर्फका ३० महिला र १० पुरुष गरि ४० जना तथा बीपी पीक तहका महिला पुरुष गरि ११ जनालाई दी�. . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन्। ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल युग, सामाजिक सञ्जाल तथा विज्ञान र प्रविधि’ विषयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै न्यौपानेले प्रथम स्थान हासिल गरेकी हुन्। प्रतियोगितामा रिजु अधिक�. . .
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नतिः मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशालाको पहिलो सत्र सम्पन्न भएको छ । संहदरबारस्थित मन्त्रालयमा सुरु भएको विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन. . .
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ कार्यक्रमअन्तर्गत साउ�. . .
विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका तीन शिक्षक र एकजना चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुमाथि छात्रामाथि कार्यस्थल र विभिन्न सूचना आदानप्रदान गर्ने माध्यमहरुबाट यौनजन्य दुव्र्यवहार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ । �. . .
विराटनगर । विराटनगरस्थित श्री सत्यनारायण उच्च माध्यमिक विद्यालयका करिब १४ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ। तेरापन्थ प्रोफेसनल फोरम विराटनगरको आयोजना तथा रानी विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार विद्यालय परिसरमै आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो। 'मिसन दृष्टि २०. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयले २१३औँ भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगिता आयोजना गर्दै साहित्यकार तथा कवि रोहिणी रशिकलाई सम्मान गरेको छ। सोमबार विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का २४ जना विद्यार्थीले विभिन्न समसामयिक तथा साहित्यिक विषयमा कवि�. . .
भारतमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा १६औँ सेप इन्डिया एजुकेसन फेयर आयोजना हुने भएको छ। क्षेत्रकै पुरानो र विश्वसनीय शैक्षिक मेलाका रूपमा परिचित यस फेयरमा राष्ट्रिय मूल्यांकन तथा प्रत्यायन परिषद् (न्याक) बाट ए र ए प्लस मान्यता प्राप्त तथा राष्ट्रिय संस्थागत श्�. . .