शिक्षा

चिसो बढेपछि विद्यालय जाने बालबालिका घटे

केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ । सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्ख. . .


मेला लगाउन विद्यालय बन्द

जाजरकोट । जाजरकोट सदरमुकामको मुटु रहेको जिल्लाकै पुरानो त्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि बन्द गरिएको छ । पुस १२ देखि १६ गतेसम्म विद्यालय बन्द गरी मेला लगाएको हो । रमाइलो मेला तथा संस्कृतिक मेला भन्ने नारा दिएर विद्यालय हाताभित्र कार्यक्रम सञ्चालन गरिँदा विद्यालय बन्द भएको हो । “विद्या�. . .


धनगढीका विद्यार्थीले बनाए विद्युतीय कार

धनगढी । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्म�. . .


पृथ्वी हिरण्य माविद्वारा व्यवसायी ढकाल सम्मानित

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । अमलाचौर निवासी ढकालले उहाँका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा कर�. . .


पूर्वाधारको अभावले गर्दा विद्यालय समस्यामा

बागलुङ । कुनैसमय दक्षिण बागलुङमा नाम चलेको विद्यालय हो, जैमिनी नगरपालिका–८ छिस्तीको जनकल्याण मावि । जैदी, राङ्खानी, छिमेकी जिल्ला गुल्मीबाट समेत विद्यार्थी त्यहाँ पढ्न आउँथे । एकै कक्षामा १२५ जनासम्म विद्यार्थी हुन्थे । वि.सं २०३१ मा स्थापित त्यस विद्यालयको सेवा क्षेत्र पनि खुम्चँदै गयो । विद्यार्. . .


अतिरिक्त शुल्क लिएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले प्रशासन गुहारे

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क असुल गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्क बाहेक ४ लाख ८२ हजार रुँपैया बुझाउन दवाब दिएको भन्दै अभिभावक आन्दोलित भएका हुन् । नोबेल मेडिकल कलेजबाट �. . .


उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्ज�. . .


नेपाल प्याब्सन मोरङको अध्यक्षमा सीतला सुब्बा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा पहिलो महिला अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनबाट सुब्बा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन् । २०४७ सालमा प्याब्सन स्थापना भएयता महिला अध्यक्षमा निर्वि�. . .


विद्यालयको रकम हिनामिना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा रु.१० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटीवापत प्रयोग गरेको विद्यालयको रु.छ लाख ५० हजार फिर्ता गरेका छैनन् । गत भदौ ३० . . .


स्पेसिफिक पुस्तकका लागि विराटनगरको ‘बुक बुक नगर’

विराटनगर । स्मार्ट फोन र ईन्टरनेटको जमानामा पुस्तक पढ्ने जाँगर कति युवाहरुलाई होला ? फिजिकल पुस्तक छोएरै भन्दा पनि स्क्रिनमा अक्षर सारेर पढ्नेहरु बढ्दै गईरहेको समयमा विराटनगरका एक युवा पुस्तक पढ्ने संस्कार बढाउदै युवाहरुलाई किताब किन्न प्रोत्साहन गर्न तिर लागिरहेका छन् । विराटनगर १६ मिल्स एरियाका . . .


प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यास

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागत. . .


विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ द्वारा गुड टच ब्याड टचको तालिम

विराटनगर । राउण्ड टेबल नेपाल बिसीआरटी १५ ले मोरङको रंगेलीस्थित एक सामुदायिक विद्यालयमा ‘गुड टच र ब्याड टच’ सम्बन्धी तालिम दिएको छ । राउण्ड टेबलले रंगेलीस्थित श्री महर्षि मेही प्राथमिक विद्यालयमा बिशेष प्रस्तुतीकरण सहित विद्यार्थीहरुलाई तालिम दिएको हो । राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना. . .