म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा रु.१० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटीवापत प्रयोग गरेको विद्यालयको रु.छ लाख ५० हजार फिर्ता गरेका छैनन् । गत भदौ ३० . . .
विराटनगर । स्मार्ट फोन र ईन्टरनेटको जमानामा पुस्तक पढ्ने जाँगर कति युवाहरुलाई होला ? फिजिकल पुस्तक छोएरै भन्दा पनि स्क्रिनमा अक्षर सारेर पढ्नेहरु बढ्दै गईरहेको समयमा विराटनगरका एक युवा पुस्तक पढ्ने संस्कार बढाउदै युवाहरुलाई किताब किन्न प्रोत्साहन गर्न तिर लागिरहेका छन् । विराटनगर १६ मिल्स एरियाका . . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागत. . .
विराटनगर । राउण्ड टेबल नेपाल बिसीआरटी १५ ले मोरङको रंगेलीस्थित एक सामुदायिक विद्यालयमा ‘गुड टच र ब्याड टच’ सम्बन्धी तालिम दिएको छ । राउण्ड टेबलले रंगेलीस्थित श्री महर्षि मेही प्राथमिक विद्यालयमा बिशेष प्रस्तुतीकरण सहित विद्यार्थीहरुलाई तालिम दिएको हो । राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना. . .
काभ्रे । ‘राष्ट्रिय एकता’को भावना जगाउन यहाँका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाद्वारा बालबालिकामा विद्यालयस्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको हो । प्राकृतिक प्रकोपलगायत. . .
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा ‘बीएचएम’ पढन चाहने विद्यार्थीहरूको लागि २ दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । कलेज परिसरमा काठमाण्डौंदेखि विज्ञ टोली ल्याएर शनिबार र आईतबार २ दिने कार्यशाला गोष्ठी गरिएको हो । होटल म्याजमेन्टको महत्व दर्शाउँदै बीएचएम पढ्न अभिपेरित गर्ने उद्देश्यले. . .
काठमाडौँ । नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहने व्यवस्थालाई प्रस्तावनामा नै समेटेको छ । मूल कानुनमा नै समाजवादलाई लिपिबद्ध गरिएकाले पनि राजनीतिक दलहरुले त्यसलाई आफ्नो मूलमन्त्र बनाएका छन् । खासगरी समाजवादलाई केन्द्रमा राखेर नेपाली कांग्रेसले प्�. . .
काठमाडौँ । अर्थविद् तथा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित ‘बीपीको आर्थिक विचार’ कृति बुधबार सार्वजनिक भएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको सँघारमा डा. नेपालद्वारा लिखित कृति सार्वजनिक भएको छ । कृतिमा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले ल�. . .
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा पहिलाे पटक विधिवत रुपमा एमए तहमा नेपालभाषामा अध्ययन शुरू भएको छ । कार्यक्रममा नेवाः विद्यार्थी युनियनकाे अग्रसरतामा साे क्याम्पसमा एमए तहमा नेपालभाषाकाे अध्ययन शुरू भएकाे हाे । शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो कक्षाको शुभार�. . .
बैतडी । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि विद्यालयलाई यसअघि मङ्सिर १९ गतेदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको थियो । यस्तै मङ्गलबार . . .
चितवन । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजानिक भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ । अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति स. . .
काठमाण्डौं । नेपालमा पहिलो पटक ‘साईबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई हुने भएको हो । कलेजले बिहीबार एक औप�. . .