शिक्षा

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य �. . .


विराटनगर इन्टरनेशन कलेजका विद्यार्थी रोनकलाई ‘ग्रयाजुएट अवार्ड

विराटनगर । विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थी रोनक अग्रवालले बेलायतको विश्वविध्यालय अवार्ड जितेका छन् । बेलायतको वल्भरह्यामटन विश्वबिद्यालयले दिने उपकुलपति ग्रयाजुएट अवार्ड अग्रवालले जितेका हुन् । जुन १६ मा बेलायतमा भएको अवार्ड कार्यक्रममा उक्त अवार्डबाट उनलाई सम्मान गरिएको थियो । उनलाई व. . .


विराटनगरको कान्तिपुर इन्स्टिच्यूटमा सिम्याट अभिमुखीकरण सम्पन्न

विराटनगर। विराटनगर बरगाछी चौकमा अवस्थित कान्तिपुर इन्स्टिच्यूटले त्रिभुवन विश्व विद्यालयले लिने सिम्याट सेन्ट्रल म्यानेजमेन्ट एडमीसन टेस्टको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विगत २ वर्षदेखि सिम्याटको तयारी गराउँदै आएको यस इन्स्टिच्यूटले उत्कृष्ट नतिजा निकाल्दै त्रिभुवन विश्व विद्यालय. . .


तनहुँमा पाठ्यपुस्तक अभाव

दमौली । नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् । विशेषगरी कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्रायः सबै क�. . .


भव्य भवनमा अध्ययन गर्ने दरबार हाइस्कुलका विद्यार्थीको सिकाइस्तर कमजोर

काठमाडौँ । भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बना�. . .


रातो बंगला र एभरेष्ट एजुकेशन फाउण्डेसनबिच सम्झौता

विराटनगर । निजी क्षेत्रका लागि प्रदेश १ कै अग्रणी संस्थाको रुपमा स्थापित विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसन र काठमाडौंको रातो बंगला फाउण्डेसनबिच प्रविधि र सीप विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । आगामी तीन वर्षका लागि सीपमूलक शिक्षाको विकासका निम्ति विभिन्न तालिम तथा प्रविधिमा सहयोग आदानप्�. . .


त्रिविमा छानविन समिति गठन गर्न नेविसङ्घको माग

काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी त्रिवि भित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्�. . .


विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले जिते अन्तर्राष्ट्रिय प्रोजेक्ट

विराटनगर । विराटनगरस्थित बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीले अन्तर्राष्ट्रिय प्रोजेक्टमा बिजयी भएका छन् । वल्भरह्याम्टन विश्वबिद्यालयको आयोजनामा भएको ट्रान्सनेशनल इन्टरप्राइज कम्युनिटी अन्तर्गतको प्रोजेक्टमा कलेजका ब�. . .


कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग ? विवरण माग्दै सरकार

काठमाडौं । नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी �. . .


विराटनगरमा मेडिकल तथा इन्जिनियरिङको पूर्वतयारी कक्षाहरु असार १ गतेदेखि

विराटनगर । विराटनगरमा हुने मेडिकल तथा इन्जिनियरिङको विभिन्न बिषयका पूर्वतयारी कक्षाहरुको सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी दिन आयोजित सेमिनार सम्पन्न भएको छ । भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि पूर्वमै पहिलोपटक हुन लागेको उक्त पुर्वतयारी कक्षाहरु बारे जानकारीका लागि आयोज�. . .


महिला जागृति वृद्धाश्रममा लर्डबुद्ध स्कुलका विद्यार्थी : गरे पौष्टिक खानेकुरा वितरण

विराटनगर । विराटनगर–२ दुर्गा चौकस्थित लर्डबुद्ध निकेतन स्कुलका विद्यार्थीहरुले वृद्ध आमाहरुलाई पौष्टिक खानेकुरा तथा फलफुल वितरण गरेका छन् । विद्यालयको कक्षा १ र २ मा अध्ययनरत छात्रछात्राहरुले पुष्पलाल चोकस्थित महिला जागृति तथा वृद्धाश्रमका आमाहरुलाई पौष्टिक खानेकुरा वितरण गरेका हुन् । वृद्धा�. . .


पर्सामा दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि कारबाही

वीरगञ्ज । पर्साको विन्ध्यवासिनी गाउँपालिकाले दिवा खाजामा अनियमिता गर्ने विद्यालयमाथि छानबिन गरी कारबाही गर्न सुरूवात गरेको छ। केही सामुदायिक विद्यालयहरूले मापदण्डअनुसार विद्यार्थीहरूलाई खाजा नखुवाउने गरेको फेला परेपछि कारबाही प्रक्रिया अघि बढाउन सुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अ�. . .