शिक्षा

विद्यालयलाई राजनितिक हस्तक्षेपबाट टाँढा राख्ने सामुहिक प्रतिबद्धता

विराटनगर । सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका छन् । शुक्रबार विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा दलहरुले विद्यालय सुध�. . .


विराटनगरमा अझै २७४२ जना संक्रिय संक्रमित, कोभिड–१९ जोखिम कायमै रहँदा विद्यालय खोल्न किन हतारो ?

प्रेम देवान विराटनगर । विराटनगर । दसैं–तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गएको र चिकित्सकहरुले कोरोनाको नयाँ भेरियन्ट आउनेसक्ने चेतावनी दिइरहेका बेला विराटगनगरमा अधिकास निजी तथा सामुदायिक विद्यालयहरु भौतिक रुपमा संचालन आउन थालिसकेका छन् । जोखिम कायमै रहेका बेला विद्यालय खोल्ने निर्णय गर्न हतारि�. . .


इजरायलमा खोप नलगाएका शिक्षकलाई विद्यालय प्रवेशमा रोक

तेल अभिभ । इजरायलमा कोरोना भाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोना भाइ. . .


निजी विद्यालयमा पठनपाठन, सरकारी विद्यालयमा काँग्रेसको निर्वाचन

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका नाममा बुधबार नियम विपरित विराटनगरका सामुदायिक विद्यालय बन्द गरिँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ । नीजि विद्यालयका विद्यार्थीको पठनपाठन भईरहँदा सरकारी विद्यालयमा भने नेपाली काँग्रेसको निर्वाचन भएको हो । कांग्रेसको गाउँ तथा नगर वडा अधिव. . .


अफगानिस्तानका छात्रालाई “चाडै” विद्यालय फर्काउने तालिबानको दाबी

काबुल। अफगानिस्तानका छात्रालाई जतिसक्दो जाडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ ।तालिबानले छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको हो । शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्य�. . .


रूसको एक क्याम्पसमा गोली चल्दा कम्तिमा आठ जनाको मृत्यु

मस्को । मध्य रुसको एक विश्वविद्यालय परिसरमा सोमबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोलीकाण्ड हो । प्रमुख अपराधको जाँच गर्ने रुसको छानविन समितिले ‘पर्म स्टेट युनिभर्सिटी’मा भएको आक्र�. . .


अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित

काबुल। अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित भएका छन् । उनीहरु शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण चिन्तित भएका हुन् । शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफुहरु चिन्तित भएको शिक्षिकाहरुले ब�. . .


कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द ः युनिसेफ

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका वि�. . .


मोरङको डाम्राभिट्टा स्कुलमा “माई सेकेन्ड टिचर” बाट पढाइ हुने

विराटनगर। मोरङको रतुवामाईस्थित डाम्राभिट्टा स्कुलमा अनलाइन लर्निङको लागि तयार गरिएको "माई सेकेन्ड टिचर" बाट पढाइ हुने भएको छ । पुर्वी मोरङमा पहिलोपटक माई सेकेन्ड टिचरको प्रयोगबाट उक्त स्कुलमा विद्यार्थीलाई पढ्ने वातावरण बनाईएको स्कुलमा प्रिन्सिपल पंकज खड्काले जानकारी दिए । स्कुलका कक्षा १० क�. . .


बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले

ढाका। बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्य. . .


विराटनगरका विद्यालय असोज पहिलो साताबाट सञ्चालन गर्ने तयारी

विराटनगर । कोरोना जोखिमका कारण बन्द रहेका विराटनगर महानगरपालिका भित्रका विद्यालय असोज पहिलो साताबाट सञ्चालन हुने भएका छन् । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक सर्कुलर गरेको हो । महानगरको शैक्षिक प्रशासन महा. . .


पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु

बैतडी। बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै �. . .