विराटनगर विराटनगरस्थित भानु कलेजले मिस विराटनगरसहित विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा मिस विराटनगर–२०२० की विजेता निष्ठा बस्नेतलाई कलेजले नगदसहित सम्मान गरेको हो । स्रष्टा समाज र डिजाइन बैंक अफ काठमाडौंको आयोजन. . .
काठमान्डू कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् । चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने कु�. . .
विराटनगर । वरिष्ठ उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले मेची पारिको नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कुल ब्याग वितरण गरेका छन् । भद्रपुर नगरपालिका वडा नम्बर–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका १ सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोशाक र ब्याग वितरण गरेका हुन् । व�. . .
विराटनगर विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुकोलागि ईन्डक्सन सेसन शुरु भएको छ । आइतवारबाट शुरू भएको कार्यक्रममा विएचएम. विआइएम, विसिए तथा विएससि. सिएसआइटि कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका नयाँ विद्यार�. . .
विराटनगर कोरोना संक्रमणकालिन र लकडाउनको समयमा पनि विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका विद्यार्थीहरुको आन्दोलन जारी छ । इटहरीमा निजी क्षेत्रमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर विगत केहीदिन यता सडक जाम गर्नेदेखी कलेजमा ताला बन्दी सम्मको आन्द. . .
विराटनगर आकृति रानी फुयल नेपाल बिजनेश कलेज बिराटनगरले बिबिएमा अध्ययनरत पांच जना विध्यार्थिहरुलाई शत प्रतिशत छात्रवृति प्रदान गरेको छ। सेमेष्टर प्रणालीमा अध्यापन हुने यस क्याम्पसले प्रत्येक सैक्षिक सत्रमा ५ जनालाई शतप्रतिशत छात्रवृति उपलब्ध गराउंदै आएको क्याम्पसका निर्देशक दिपक कोइरालाले जान. . .
विराटनगर आकृति रानी फुयल ईन्जिनियरिङ अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पस धरानद्वारा हरेक वर्ष झैं यसवर्ष पनि हल्ट प्राइज २०२०/२१ सम्पन्न गरिएको छ। देशभरबाट ३३२ जनाले प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराएका भएपनि पहिलो चरण (अन क्याम्पस) को विजेता भने महेन्द्र मोरंग क्याम्पस बिराटनगरमा बिबिए छैट�. . .
एका देशमा एउटा गाउँ थियो । त्यो गाउँमा चारवटा पहाडहरु थिए । त्यहाँका मानिसहरुले चारवटै पडाहकोे नाम बेग्ला बेग्लै राखेका थिए । एउटा पहाडको नाम जोड, एउटा पडाडको नाम घटाउ, एउटा पहाडको नाम गुणा र अर्को पहाडको नाम भागा थियो । त्यहाँका मानिसहरुलाई लाग्थ्यो कि जोड पहाडमा चढ्यो भने जोडका हिसाब गर्न सजिलो हुन्छ . . .
हिन्दूहरुको पवित्र चाड महाशिवरात्रीको अवसरमा श्री श्री रवि शंकर बिद्या मन्दिरले आज एक कार्यक्रमको आयोजना गरेको छ । शिव पार्वतीको पौराणिक कथावस्तुलाई आधार बनाएर एक सास्कृतिक कार्यक्रमको आयोजना गरेको बिद्यालयकि प्रधानाध्यापक सिमा अग्रवालले जानकारी दिएकि छिन् । . . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयको सम्वन्धन लिई व्याच्लर अफ होटल मेनेजमेन्ट (विएचएम) को पठनपाठन गराइ रहेको हिमालय दर्शन कलेज बिराटनगरमा विएचएम अध्ययनरत, नयाँ भर्ना भएका बिद्यार्थी, अभिभावकहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ । सिएचए सर्टिफाइड हस्पिटालिटी कन्सल्टेन्ट, सिएमएस हस्पिटालिटीका सिइओ, एस. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षा कलेजले सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादिप कलेजको व्यवस्थान संकायबाट कक्षा १२ मा उतिर्ण गरेका सागर राजवंशीले त्रिभुवन विश्वविद्यालयले लिएको सिम्याटको परीक्षामा सर्वाेकृष्ट स्थान हाासिल गरे पछि कलेजले राजवैशीलाई आज सम्मान गरेको हो. . .
विराटनगर। मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नयाँ आविष्कार सार्वजानिक गरेका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढा स्थित विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मेसिनहरुको परियोजना प्रस्तुतिकरण गरेका हुन् । विद्यार्थीले अध्ययन गरेको क्षेत्रसँग सम्बन्धीत व. . .