शिक्षा

जेष्ठ १३ बाट हुने भनिएको एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौँ राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौ. . .


वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउदैं

बाग्मती वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताउनुभयो । . . .


प्रश्नपत्र ‘आउट’ गर्न संलग्न दशजना पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकाय स्नातक तह दोस्रो सेमिस्टरको भौतिक शास्त्र परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १�. . .


महेन्द्र मोरङ क्याम्पस प्राध्यापक संघका सभापति कण्ठलाई बौद्धिक चोरी आरोपमा कारवाही, क्याम्पसका गतिविधिमा भने सक्रिय

विराटनगर । अर्काले अनुसन्धान गरेको तथ्यांक उल्लेख गरेर आफ्नो नाममा खोज अनुसन्धान रिपोर्ट प्रकाशित गरेको आरोपमा महेन्द्र मोरङ क्याम्पसका सात जना विरुद्ध बौद्धिक चोरी आरोप लागेको छ । त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषद्को सचिवालयले गठन गरेको छानविन समितिले देशभरका १५ जना विरुद्ध यस्तो ब. . .


सावाँ परिवारद्धारा सरस्वती स्कूलमा १ लाख १ हजारको अक्षयकोष स्थापना

मोरङ मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । यसअघि २०७२ सालमा स्थापना गरिएको ५० हजार रुपैयाँको अक्षयकोषमा थप गर्दै साँवा परिवारले १ लाख १ हजार रुपैयाँ पुर्याइदिएको हो । सरस्वती आधारभूत विद्यालयको पहिलो अक्षयकोष. . .


महानगरको निर्णयलाई मान्दैनन् विराटनगरका विद्यालय, महाशाखा प्रमुख खतिवडा भन्छन्-सिडिओले कारवाही गर्नुपर्छ

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) बाट अतिप्रभावित जिल्लामा पर्ने मोरङको विराटनगर क्षेत्रका विद्यालय बन्द गराउन महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले गरेको आग्रहलाई विद्यालय सञ्चालकले अवज्ञा गर्ने प्रयास गरेका छन् । आइतबार नै महानगरपालिका शिक्षा महाशाखाले नगर भित्रका विद्यालय बन्द राख्ने नि. . .


शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

विराटनगर । सरकारले भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबारको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने. . .


एम्सको विद्यार्थी अभिमुखिकरण कार्यक्रम पोखरामा

विराटनगर । विराटनगर–०९ मा अवस्थित एम्स कलेजले यस वर्ष भर्ना भएका बि.एच.एम. अध्ययनार्थ तेस्रो ब्याचका विद्यार्थीहरुलाई पोखराको माउण्ट ग्लोरी फरेस्ट रिसोर्टमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त पाँच तारे होटलमा दुई दिन आवास गराई कलेजले नयाँ विद्यार्थीहरुलाई होटल सम्बन्धि जानकारी गराएको छ । . . .


सास्थम कलेजका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको सास्थम कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक दिनको अभिमुखिकरण तालिम दिएको छ । बीएचएम र बीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई सोमबार अभिमुखिकरण गराएको हो । बीएचएमको ७० र बीबीएसको ४० कोटा रहेको उक्त कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखकरण �. . .


एकसाथ सबै विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

विराटनगर । कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलदै गएका बेला पुनः विद्यालय बन्द हुने समाचार आउन थालेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले आवश्यकताका आधारमा निश्चित विद्यालय मात्र बन्द गर्न आग्रह गरेको छ ।प्याब्सनले गतवर्ष चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले स्वास्थ्य, शिक्षा, आ�. . .


विराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीलाई बैकिंङ तालिम

विराटनगर । विराटनगरको भृकुटी चोकमा रहेको वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त मेरिल्याण्ड कलेजका बिद्यार्थीलाई ३ दिने बैंकिङ तालिम सम्पन्न भएको छ । कलेजका तेश्रो र चौथो बर्षमा पढिरहेका बिद्यार्थीहरुलाई सानिमा बैंक बिराटनगरको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा बिद्या�. . .


जीवन विकास समाजद्वारा पाँच करोडको अक्षयकोष स्थापना

विराटनगर । जीवन विकास समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षाको क्षेत्रमा उल्लेख्य कार्य गरेबापत समाजले एक अन्तराष्ट्रिय संस्थाबाट ३ लाख रुँपैया बराबरको डलर पुरस्कार प्राप्त गर्न सफल भएको थियो । पुरस्कार राशीमा सोही बराबरको रकम थप गरि समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको हो । मोरङको कट�. . .