शिक्षा

एसईईको नतिजा आज सार्वजानिक हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आ�. . .


‘हाम्रो विराटनगर’ पाठ्यक्रम पढाई हुने

विराटनगर । विराटनगर महानगरपालिकाले विद्यार्थीलाई महानगरको परिचय गराउने उद्देश्यले पाठ्यक्रम विकास गरेको छ । नगरक्षेत्रका विद्यार्थीलाई स्थानीय भूगोल, भाषा, पर्व र संस्कृतिलगायतका विषयमा जानकारी दिलाउन आधारभूत तहको लागि नयाँ पाठ्यक्रम विकास गरिएको हो । कक्षा १ देखि कक्षा ५ सम्म लागू हुने स्थानीय. . .


भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ विद्यालय भवन पुनःनिर्माण सम्पन्न

म्याग्दी भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) म्याग्दीका प्रमुख तुलाराज चौलागाईले २०७८ अ�. . .


सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७-७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो । विनियोजि�. . .


हुम्लाको दक्षिणी भेगमा महामारीकाबीच खुल्न थाले विद्यालय

सिमकोट कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएक�. . .


विद्यालय बन्दको असर : साना बालबालिकाले क, ख बिर्सिए।

टीकापुर लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् । टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर�. . .


कक्षा ११ को परीक्षा दिँदै म्याग्दीमा सात दिनकी सुत्केरी

म्याग्दी म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थाम. . .


बिएस्सी सिएसआईटीमा एम्सको उत्कृष्ट नतिजा

विराटनगर । विराटनगर–९ कलेज रोडमा रहेको एम्स कलेजले बिएस्सी सिएसआईटीको २०७६को पहिलो सेमेस्टारमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा अध्यापन भइरहेको यस विषयको हालै प्रकाशित नतिजा अनुशार एम्सका २३ जना विद्यार्थीमध्ये १८ जना उत्कृष्ट अंक ल्याउदै उत्तिर्ण भएका छन् �. . .


महेन्द्र मोरङ क्याम्पसको ६७ औं वार्षिकोत्सवमा पाँचजना सम्मानित

विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित हुनु भएको छ । क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच नगदसहित सम्मान गरिएको हो । मोरङ क्याम्पसको स्थापना विक्रम सम्वत् २०१२ साल साउन १६ गते भएको थिय�. . .


राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग

काठमाडौं पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धा मार्फत विश्वविद्यालयमा पदाधिकारी नि�. . .


प्रदेशकै नमूना शिक्षण संस्था एभरेष्ट :‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’

विराटनगर । प्रदेश १ कै नमुना शिक्षणसंस्थाका रुपमा अघि बढिरहेको विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउण्डसेनले भौतिक संरचना सँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको यस फाउण्डसेन अन्तर्गत प्ले ग्रुपदेखि स्नातकोत्तरसम. . .


चेपाङ समुदायका १६५ बालबालिका पाल्दै पढाउँदै रत्ननगरका केपीकिरण

चितवन शिक्षा–दीक्षा र पालनपोषण महङ्गो हुँदै गएपछि धेरैले एक वा दुई सन्तान मात्रै जन्माउन थालेका छन् । बालबालिकालाई हुर्काउन, बढाउन र पढाउन निकै खर्चिलो हुँदै गएको छ । यस्तो परिवेशमा पनि यहाँका एक व्यक्तिले चेपाङ समुदायका १६५ बालबालिकालाई पाल्दै पढाउँदै गरिरहेका छन् । रत्ननगर नगरपालिका–१३ सुब्बा�. . .