अन्तराष्ट्रिय

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चारवर्ष यताकै महंगो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गर्न सक्ने सम्भावना अधिक देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार प्रति ब्यारेल ७०.५२ डलर भन्दा बढी पुगेको छ । उक्त मूल्य २०१४ पछिकै सबैभन्दा उच्च भएको सीएनएनले बताएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाको का�. . .


अफगानिस्तानमा ६ जना विदेशी अपहरित

पुल–ए–खुमरी, अफगानिस्तान। अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले छ जना विदेशी र उनीहरूका चालकलाईसमेत अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका छन् । विद्युत कम्पनीको उप–केन्द्रमा काम गर्न खाजा अलान क्षेत्रमा खटिएका व. . .


भारतको झरखण्डमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या

भारतको झरखण्ड चतरामा एक १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । आमा बुवा विवाहमा गएका बेला चार जना युवकले किशोरीमाथि सामूहिक बलात्कार गरेका हुन् । आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलाई उद्धृत गर्. . .


पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार गरी हत्या प्रयास

इस्लामावाद, पाकिस्तान (रासस/एएफपी) । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ ।  इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताए। खानले भने, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस�. . .


रियल मड्रिड र बार्सिलोना दुई–दुई गोलको बराबरीमा

वैशाख २४ – स्पेनीस ला लिगाको उपाधि विजेता टिम बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको सिजनको अन्तिम एल क्लासिकोमा रियल मड्रिडसँग दुई–दुई गोलको बराबरी खेल्यो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । निक�. . .


फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला (रासस/एएफपी) । फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ ।  स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा आएको यस भूकम्प ५.९  म्याग्नीच्युडको मात्र भएको फिलिपिन्सका अधिकारीले जानकारी दिएका छन् । यस भूकम्पमा हालसम्म मानवीय र. . .


ट्वीटरको प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव

वासिंटन, वैशाख २१ । फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् । डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ । सो कम्पनीले आफ्. . .


अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरे

एजेन्सी । अमेरिकाका १८ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन् । अमेरिकाको अटो फ्लीट (कार कम्पनीहरु) का लागि ग्रीन हाउस ग्यास उत्सर्जनको नियममाथि पुनः बिचार गरिएका विरोधमा कानूनी लडाई शुरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्यहरुले जलवायु परिवर्तन. . .


फेसबुकको नयाँ डेटिङ एपले यसरी काम गर्छ …

बीबीसी । सामाजिक सञ्जाल फेसबुकले आफ्ना २० करोड एकल (सिंगल) प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै एउटा डेटिङ एप लञ्च गर्ने तयारी गरेको छ । फेसबुकका संस्थापक मार्क जकरबर्गले क्यालिफोर्नियामा आयोजित कम्पनीको वार्षिक एफ–८ कन्फ्रेन्सलाई सम्बोधन गर्दै भविष्यका कयौं नयाँ योजनाहरुका बारेमा जानकारी दिएका छन् �. . .


भारतमा धुलोसहितको हावाहुरीमा परी कम्तीमा ७७ जनाको ज्यान गयो

नयाँ दिल्ली  । उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ । त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो । त्यसमा परी १४३ जना घाइते भएका �. . .


फेसबुकबाट तथ्यांक चोरी गरी चुनावमा ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी बन्द हुने

सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीलाई परामर्श दिने क्याम्ब्रिज एनालिटिका कम्पनीमाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको छ । कम्पनीले आफ्न�. . .


नाइजेरियामा बम विस्फोटनमा २४ जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम विस्फोटनमा २४ व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उक्त विस्फोटन एउटा मस्जिदको भित्र र बाहिर तब भयो जब मानिसहरु दिउँसो नमाजको तयारी गरिरहेका थिए । अडमवा प्रान्तको पुलिसको भनाई छ कि यी विस्फोटनको पछाडि इस्लामिक चरमपन्थी समूह बोको हर�. . .