क्यानडाको जुनियर आइस हक्की टिमका सदस्य चढेको बस लरीसँग ठोक्किएर गम्भीर दुर्घटना भएको क्यानडेली प्रहरीले पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका भएको दुर्घटनामा कम्तिमा १४ जनाको क्यानडेली अधिकारीलाई उद्धृत गर्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ । सेस्काचेवान राज्यको उत्त�. . .
नयाँदिल्ली २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताए�. . .
काठमाडौं २२ चैत । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ ।बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८. . .
वासिङ्टन, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामी सैन्यरुपमा काम गर्न गइरहेका छौं, यो ठूलो कदम हो ।’ राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा यसअघि नै गरेका छन् ।. . .
जोहानेसवर्ग, चैत २० । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको ८१ वर्षको उमेरमा निधन भएको छ । नेल्सन मण्डेला जेलमा रहँदा वर्षौंसम्म रंगभेद विरोधी आन्दोलनमा विनी मण्डेलाको ठूलो प्रभाव थियो । प्रशिक्षित सामाजिक कार्यकर्ता समेत रहेकी उनी केही समय जेलसमेत परेकी थ. . .
कश्मिर, चैत १९ । भारत प्रशासित जम्मु कश्मिरको दक्षिणी शोपिया जिल्लामा भएको संघर्षमा कम्तिमा २० जनाको मृत्यु भएको छ । द्रागडा गाउँमा सुरक्षाकर्मी र लडाकु समुहबीचको संघर्षमा मारिनेमा तीन जना भारतीय सैनिक र १३ जना लडाकु रहेको बताइएको छ । कम्तिमा ७० जना घाईते भएका छन् । सुरक्षाकर्मीले गरेको कारवाहीका �. . .
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वग्रस्त सिरियाबाट अमेरिका छिट्टै फर्किन लागेको सङ्केत गर्नुभएको छ । अमेरिकी सञ्चारमाध्ययम सिएनएनले राष्ट्रपतिले ओहाओको एक सम्बोधनलाई उद्धृत गर्दै जनाएको छ, “हामीले सिरियामा इस्लामिक स्टेट्स (आइआइएस) समूहलाई परास्त गरिसकेका छौ । हामी छ�. . .
एजेन्सी । मलेसियाका प्रधानमन्त्री नाजिब राजकको सरकारले सोमबार ‘फेक न्युज’ अर्थात झुटो समाचारविरुद्ध भारी जरिबानाका साथै १० वर्षसम्मको जेल सजाय तोक्ने विधेयक प्रस्ताव गरेको छ । तर उक्त प्रस्तावले संचार माध्यमको स्वतन्त्रतालाई लिएर भने प्रश्न उठाइरहेको बताइएको छ । वास्तवमा प्रधानमन्त्री नाजिबमा�. . .
नाइजेरिया - नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् । अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताउनुभयो । मृत्यु हुन�. . .
चैत १२ – रुसको व्यापारिक केन्द्रमा आगो लाग्दा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको छ । रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको होे । पीडितको उद्दारका लागि ६ सय ६० भन्दा बढी उद्दारकर्मी परिचालन �. . .
लण्डन, १२ चैत । विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकरवर्गले बेलायती राष्ट्रिय पत्रिकाहरूको आइतबारको अङ्कमा पूर्ण पृष्ठको विज्ञापन छापी फेसबुकबाट व्यापक गोप्य तथ्याङ्क सार्वजनिक भएकोप्रति क्षमा याचना गर्नुभएको छ । “फेसबुकमा आएको तपाईको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवार�. . .
चैत १० - उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताउनुभएको छ । उहाँले भन्नुभयो– उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ । जापानको भ्रमणमा रहनुभएका पूर्व राष�. . .