एजेन्सी, ८ चैत । एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ । छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँचजना छात्राको हत्या भएको बीबीसीले जनाएको छ । बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरुलाई छाडेको स्थानीयले जनाएका छन् । फेब्रुअरी १९ मा नाइजेरि�. . .
बिराटनगर चैत्र ६ , न्युजिल्यान्डको विलिङ्टनमा आयोजित फुटबल प्रतियोगितामा नेपालीहरुको फुटबल टिम विजयी भएको छ । कल्चर किक्सू कार्यक्रममा नेपाली फुटबल टिम "सगरमाथा" विजयी भएको टिमका सदस्य रोशन कार्कीले जानकारी दिए । उक्त प्रतियोगितामा नेपाली टिमले जितेको यो पहिलो प्रतियोगिता रहेको कार्कीले बताए । प�. . .
काठमाडौं, चैत ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू औषध तस्करलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन् । दुखाइ कम गर्ने पेनकिलर औषधिको दुव्र्यसनसम्बन्धी समस्यासँग जुध्ने योजनाअन्तर्गत उनले मृत्युदण्डको योजना अगाडि सारेका हुन् । ओपीओइड भनिने नशालु पदार्थसम्बन्धी समस्याबाट प्रभावित न्यू ह्य�. . .
सामाजिक संजाल फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको आशंकापछि विश्वभर तिब्र प्रतिक्रिया आएको छ । यस विषयमा अमेरिका र विभिन्न यूरोपेली मुलकहरुले फेसबुकको गोपनियताका सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेका प्रवक्ताले आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी �. . .
बीबीसी । अधिकांश बालबालिकाहरुमा भिडियो गेमको अत्यधिक मोह हुन्छ । तर त्यसैको निहुँमा अमेरिकाका एक बालकले भने हद पार गरेका छन् । हालै बाहिर आएको यस घटनामा एक ६ वर्षीय बालकले भिडियो गेमकै मुद्दामा १३ वर्षीया दिदीसँग कुरा नमिल्दा उनीमाथि गोली प्रहार गरेका हुन् । पुलिसले बताएअनुसार दिदीले गेम खेल्ने कन्�. . .
एजेन्सी । अमेरिकाको मायामीमा १७४ फुटको नयाँ आकाशेपुल भत्किएर खसेपछि ६ जनाको मृत्यु भएको छ भने ८ गाडीहरु पुरिएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका हुन् । ९५० टन भन्दा बढी तौल भएको उक्त निर्माणाधीन पुल आगामी वर्षमात्र खुलाइने तय भएको थियो । . . .
१ चैत । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले आज यस्तो शोकको घोषणा गरेको हो । आज आकस्मिकरुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले भोलिका लागि शोकको घोषणा गरेको हो । रा�. . .
३० फागुन। पछिल्ला पाँच वर्षमा जस्तै यस पल्ट पनि भारत विश्वकै सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ । त्यस्तै अमेरिकाद्वार भारतमा गरिने हतियार निर्यातमा पनि भारी वृद्धि भएको छ । सन् २००८–१२ मा भन्दा २०१३–१७ मा पाँच सय ५७ प्रतिशतले वृद्धि भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार स्टकहोममा भैरहेको थिं. . .
न्युयोर्क, फागुन २८ । अमेरिकी सहर न्युयोर्कको पूर्वतर्फ आइतबार भएको हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु तीनजना घाइते भएका छन् । तर सो हेलिकोप्टरका पाइलट भने सामान्यमात्र घाइते भएका बताइएको छ । उक्त सानो हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिको�. . .
काठमाडौं, फागुन २८ । अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटवार्ताका चुनौतीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा भएको बताएका छन् । उनले चुनौतीको सामना गर्दै समस्या समाधानमा राष्ट्रपति ट्रम्प लागेको बताए । यसअघि राष्ट्रपति ट्रम्पले �. . .
२७ फागुन । चीनका राष्ट्रपति सी जिनपिङलाई आजीवन राष्ट्रपति बन्न बाटो खुलेको छ ।चीनको संसद अर्थात नेशनल पिपुल्स कंग्रेसले दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्थालाई परिवर्तन गरेपछि सीलाई आजीवन राष्ट्रपति हुन बाटो खुलेको थियो । पछिल्लो ३० वर्षदेखि चीनमा एउटा व्यक्ति दुई कार्य�. . .
काठमाडौं । प्रशान्त महासागरमा पर्ने देश पापुआ न्यू गिनीको पर्वतीय क्षेत्रमा गत साता गएको भूकम्पका कारण मर्नेको संख्या एक सयभन्दा बढी पुगेको छ । पपुआका प्रधानमन्त्री पीटर ओ नीलले ६.७ रेक्टर स्केलको भूकम्प पछि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । २६ फेबु्रअरीमा गएको भूकम्प पछि सडक र बिजली भएक�. . .