बिराटनगर । बिराटनगर महानगरपालिका–१५ बाट अवैध सुन, चाँदी धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ पक्राउ परेका उनीहरुको साथबाट सुन र चाँदी बरामद गरेपनि व्यापारी घराना जोडिएपछि पहेंलो र सेतो जस्तो धातु जस्तो वस्तु बरामद गरिएको उल्लेख्य छ । पक्राउ पर्नेमा भे. . .
विराटनगर । विराटनगरबाट ५४ तोला सुन, ८ केजी चाँदी र साढे सात लाख रूपैयाँ भारुसहित केएल दुगडका कर्मचारी पक्राउ परेका छन् । सुन, चादी र नगदसहित कारोबारमा संलग्न आरोपमा बिनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारकालाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको टोलिले को २ च १४९५ नम्बरको इको भ�. . .
इटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १ आपगाछीमा बिहीबार साँझ सिरुवा मेला लागेको थियो । भेला भर्न आएका थिए गढी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जमिल खातुन । उनले जेरी किनेर एक हजार रुपैँयाको नोट दिएका थिए । पसलका सञ्चालकलाई जेरीमा हजार दिएपछि नक्कली भएको आशंका लागेर प्रहरीलाई खबर गरे । मेलास्थलमा ड्�. . .
धरान । सुनसरीको धरानबाट आठ बोरा गाँजासहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले बिहीबार बिहानका राति आठवटा बोरामा राखिएको २२७ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । धरान उपमहानगरपालिका–१३ शिवधारा चेकप्वाइन्टबाट प्रदेश १–०२–००१ ख ९४८९ नम्बरको मिनी ट्रकमा गाँजा ल्याएको सुचना पाए�. . .
विराटनगर । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी ल�. . .
विराटनगर । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको हो । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थिय�. . .
विराटनगर । मोरङमा राजमार्गका तीन खण्ड भित्रको ६० किलोमिटर दुरी सिसी क्यामराको निगरानीमा छ । प्रदेश सरकार र पालिकाहरुले जडान गरेका २६९ थान सिसी क्यामराले दैनिक गतिविधिलाई क्याप्चर गरिरहेको हुन्छ । त्यसलाई जिल्ला प्रहरी कार्यालय मोरङले आफ्नो कन्ट्रोल रुमबाट निकालिरहेको हुन्छ । प्रदेश राजधानी विरा. . .
विराटनगर । विराटनगर–१८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. १९ प ५७५२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । मोटरसाईकलमा सव. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–२ बेरियारी टोलबाट इलाका प्रहरी कार्यालय रानीले ४२२ केजी गाँजा बरामद गरेको छ । स्थानीय मो.मजेबुल मियाँको मकैबारीमा गाँजा लुकाई राखेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध ब्यूरो रानीको टोलिले मध्यराती गाँजा बरामद गरेको हो । गाँजा कसले र किन ल�. . .
विराटनगर । भारतीय गाडीमा राखेर सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित स्कारपियो पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ हेडक्वाटर कंकालिनी मोरङको टोलिले बुधबार बिहान २ बजे विराटनगर–१ नोबेल डेरी चौकबाट नियन्त्रणमा लिइएको हो । इटहरीबाट विराटनगर आईरहेको बीआर–११भी७६४�. . .
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रालाई सामूहिक कुटपिट गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बैशाख ६ गते विद्यालय परिसर भित्रै ज्यान मार्ने गरि कुटपिटमा संलग्न आरोपमा विद्यालयकै छात्राह�. . .