आर्थिक

बाराही हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले प्रति शेयर रु एक सय अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गरे�. . .


वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात

काठमाडौं । वार्षिक रुपमा रु १२ अर्ब बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित ती सामग्रीहरू विभिन्न मुलुकमा निर्यात हुँदै आएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । महासङ्घका अनुसार विश्वका ६० भन्दा बढी मुलुकमा वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला निर्यात हु�. . .


नेप्से परिसूचक घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री भएको छ । यस हप्ताको कारोबारमा सु. . .


सुनको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको म. . .


विराटनगरको विराट एक्स्पोमा रोबोटसँग भेट

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पहिलो पटक रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गरिने भएको छ । एक्स्पोमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त रोबोट, भिआर तथा होलोग्राम प्रविधिको प्रयोग गर्न लागिएको एक्स्पो प्रचारप्रसार समिति�. . .


नेप्से परिसूचक २४ दशमलव ४६ अङ्कले घट्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार दुई सय ८६ कित्ता शेयर २६ हजार चार सय ७५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ६७ करोड चार लाख ५५ हजार बराबर�. . .


सुन पसलबाट छाँया बैकिङ्ग कारोबार, सञ्चालक पक्राउ गरेर अनुसन्धान गर्दै मोरङ प्रहरी

विराटनगर । सुन पसलमा छाँया बैकिङ्ग कारोबार सञ्चालन गरेर सर्वसाधारणको दुई करोड बढी रकम हिनामिना भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानेस्थित कमला ज्वेलर्सका सञ्चालकले सर्वसाधारणको दुई करोड बढी रकम हिनामिना गरेको पाइएको हो । सर्वसाधारणलाई बचत पासबुक जारी गरेर गैरकानुनी ढंगबाट छाँया बै�. . .


सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य . . .


दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ । यो दिनको कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र उत्पादन समूहक. . .


विराटनगरको विराट एक्स्पो उद्घाटन राष्ट्रपतिबाट

विराटनगर । विराटनगरमा सातौं विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको तयारी पूरा भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । आगामी मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरी पुस ६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीको सम्पूर्ण तयारी पूरा भएको हो । आयोजक उद्योग संगठ�. . .


बिहेको सिजन सुरु भएसगै लगातार बढ्दै सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार ४ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य ९९ हजार ५०० पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला सुन ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाम�. . .


एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १००. . .