विराटनगर । सशस्त्र प्रहरीले पाएको सूचना अनुसार जाँचपास भइसकेको मालवस्तु बोकेको एउटा सवारी अहिले विराटनगर भन्सार कार्यालय परिसरमा रोकिएको छ । जाँचपासमा संलग्न भएका भन्सार एजेन्टका प्रतिनिधि कुन्दन मण्डललाई भने नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । मंगलबार भन्सार जा�. . .
विराटनगर । उद्योग व्यापार संघ (मोरङ व्यापार संघ)ले विराटनगरमा आगामी पुसको दोस्रो हप्ता व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ । जेनजी आन्दोलनपछि थलिएको आर्थिक गतिविधिलाई पुर्नजागृत गर्ने लक्ष्यसहित व्यापार मेला आयोजना गर्ने तयारी थालिएको हो । उद्योग व्यापार संघले व्यापार मेलाको तयारीका लागि उद्�. . .
काठमाडौं । दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो देखिएको छ। आइतबार ३०.७५ अंकले बढेर २६३१.१४ बिन्दुमा पुगेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो। गत साता करिब ९६.५३ अंकले उक्लिएको बजार यो साताको पहिलो दिन पनि उकासोमै भए पनि दोस्रो दिनमा भने कमीकै संकेत देखिएको छ। यस दिन ७२ क. . .
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको तरलता संकुचन गर्न नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि प्रयोग हुने उपकरणमार्फत १७५ दिन अवधिका लागि उक्त रकम संकलन गरिने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइ. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित देशभरका उद्योगमा बिद्युत सुचारु गर्न उद्योग संगठन मोरङले माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नुझाएको निहुँमा केहि उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन ठप्प भएको संगठनले तत्काल बिद्युत उपलब्ध गराउन माग गरेको हो । आइतबार विज्ञप्ति जारी गर्दै �. . .
काठमाडौं । नेपाली बजारमा आज(बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चा. . .
काठमाडौं । सरकारकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो । सरकारले यसवर्षका लागि मध्यम धानको न्युनतम समर्थन मूल्य प्. . .
काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ । बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो । बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ । सेन्से. . .
विराटनगर । कोशीमा डेडिकेटेड तथा ट्रक लाइनबाट बिद्युत उपभोग गर्ने सात उद्योगमध्ये तत्काल तीन उद्योग टार्गेटमा थिए । जसमध्ये उदयपुर सिमेन्ट उद्योगले सरकारको दिएको म्याद कार्तिक २ लक्षित गरेर बक्यौता बुझाएपछि दुई उद्योग लक्षित कारवाही सुरु भएको छ । सातमध्ये चार उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर ढ�. . .
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । आज सुन २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने बढेको छ । चा�. . .
काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार (नेप्से) सामान्य अंकले बढेको छ । तिहार बिदाअघि १६.६७ अंकले बढेको नेप्से परिसूचक, आइतबार पुनः ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको हो । नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ । यसअघि तिहार अगाडिको अन्तिम कारोबा�. . .
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) मा नेपालको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार �. . .