आर्थिक

विराटनगरमा खुर्सानीको धुलो समेत तस्करी

विराटनगर । विराटनगर–५ बाट प्रहरीले बुधबार साँझ एउटा सवारीमा पिआर ट्रेडर्स नामको पाँच बोरा खुर्सानीको धुलो नियन्त्रणमा लियो । भन्सार छलेर भित्र्याएको पाइएपछि विराटनगर–६ स्थित ट्रेडर्सको गोदाममा पुग्यो । बिएफएम नजिक घर भएका प्रविन चोप्राले प्रहरीलाई आफ्नो सामान भएको स्वीकार गरे । अनि सामानको भिसिट. . .


विराटनगर भन्सारको बाटो प्रयोग गरेर तस्करी मौलायो

विराटनगर । विराटनगर भन्सार कार्यालयको बाटो प्रयोग गरेर भन्सार जाँचपासमा संलग्नहरुकै तस्करी मौलाएको छ । केहि दिन अगाडी भन्सार एजेन्ट प्रतिनिधिको काम गर्दै आएका कुन्दन मण्डलको सामान नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै अर्का एजेन्टको घटना समेत दोहोरिएको छ । विराटनगर भन्सार कार्यालयबाट जाँचपास भए�. . .


विराटनगर भन्सारसम्म कार्गोरेल ल्याउन पारवहन सन्धिमा भएको त्रुटी हट्यो

विराटनगर । नेपाल र भारतका प्रधानमन्त्रीले दुईवर्ष अगाडी २०८० जेठ १८ गते भारतको नयाँ दिल्लीबाट बथानहा–विराटनगर कार्गोरेलको डिजिटल उदघाटन गरे । विराटनगर–१८ आइसिपीस्थित रेलको नेपाल कष्टम यार्ड रहेको छ । यो कष्टम यार्डदेखि सात किलोमिटर दुरीमा बथनाहा रेलस्टेशन रहेको छ । उद्घाटन गरेका दिन सुनसरी–मोरङ �. . .


मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत् राखेका छन् । औषतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेप�. . .


नेप्से २०.५६ अंकले घटयो, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तु�. . .


हायात रिजेन्सी काठमाडौंको १३३ जना श्रमिक कटौती गर्ने घोषणा

काठमाडौं । हयात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ । होटल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो । सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, ल�. . .


आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चा�. . .


मंगलबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज च�. . .


आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज . . .


११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा राकिएको नेप्से आज घटेर बन्द भएको हो । सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटे�. . .


तस्करी आशंकामा पक्राउ परेका भन्सार एजेन्ट कुन्दन मण्डलको विराटनगर–१७ स्थित घरमा छापा

विराटनगर । भन्सार राजस्व छली आशंकामा पक्राउ परेका विराटनगर–१७ का कुन्दन मण्डलको घरमा बिहीबार राजस्व अनुसन्धानले छापा हानेको छ । मंगलबार विराटनगर भन्सार कार्यालय परिसरमा एउटा ट्याक्टर पक्राउ परेपछि मण्डललाई नियन्त्रणमा लिइएको थियो । उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका बेला बुधबार विर�. . .


विराटनगर भन्सार परिसरबाटै तस्करी आशंका, एजेन्ट प्रतिनिधि मण्डल र सामान बोकेको सवारी नियन्त्रण

विराटनगर । सशस्त्र प्रहरीले पाएको सूचना अनुसार जाँचपास भइसकेको मालवस्तु बोकेको एउटा सवारी अहिले विराटनगर भन्सार कार्यालय परिसरमा रोकिएको छ । जाँचपासमा संलग्न भएका भन्सार एजेन्टका प्रतिनिधि कुन्दन मण्डललाई भने नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । मंगलबार भन्सार जा�. . .