विराटनगर । विराटनगर भन्सार कार्यालयको तथ्यांक हेर्ने हो भने, चालु आर्थिक वर्ष २०८२÷२०८३ को साउनदेखि २०८२ चैत ३० गतेसम्ममा २ करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार देशभरका नाकाबाट चालु आर्थिक वर्ष ४ करोड ९७ लाख ८४ हजार १७४ केजी आएको छ । देशभरका भन्सार नाकाबाट भित्�. . .
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रत�. . .
विराटनगर । मोरङमा अहिले साना तथा झोलेपोके व्यापारीलाई सामान ल्याउन धेरै सहज छैन । मुख्य भन्सार नाका रानीमा अवस्था हेरेर कडाई र खुकुलो गर्ने गरिएको छ । सीमापार जोगबनी पुगेर सामान ल्याउनेहरुमाथि कहिले कडाई र कहिले खुकुलो हुँदै आएको छ । तर, जिल्लाका अन्य क्षेत्रमा समेत केहि कडाई गरिएपछि भने सीमा क्षेत्र�. . .
काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम नागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी आगामी बजेट केन्द्रित गरिने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा उनले उद्यमशीलताको प्रवद्र्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमार्�. . .
विराटनगर । विराटनगरमा भन्सार छलेर भित्र्याइएको अवैध कपडा तथा अन्य सामाग्री लोड भएका दुईवटा अटोटेम्पो प्रहरीले नियन्त्रणमा लिइए छ । आइतबार दिउँसो र राती विराटनगर महानगरपालिका ६ मा भन्सार छलेर पैठारी गरिएको सामानसहित को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरको दुई वटा अटो टेम्पो नियन्त्रणमा लिइएको हो । जिल्ला प�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक घरजग्गा (रियल–स्टेट) कारोबारको वर्तमान अवस्था र प्रवृत्तिसम्बन्धी विस्तृत तथ्याङ्क सार्वजनिक गर्दै नेपालको भूमि बजारको वास्तविक चित्र प्रस्तुत गरेको छ । यस प्रतिवेदनले नेपाली रियल–स्टेट क्षेत्रमा देखिएका उतारचढाव, मौसमी प्रभाव र प्रादेशिक असमानतालाई �. . .
स्वस्तिका भट्टराई विराटनगर । स्टार्टअप र साना तथा मझौला उद्यमीहरूका लागि ३ महिने ‘व्यवसाय इन्क्युबेसन कार्यक्रम’ सञ्चालन हुने भएको छ । कोशी प्रदेशका स्टार्टअप र साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विराटनगरमा यस्तो कार्यक्रम संचालन हुने भएको हो । उद्योग सङ्गठन मोरङ अन्तर्गतक. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो एक सातामा सरकारी सेवालाई प्रविधिमैत्री बनाउने र प्रशासनिक अड्चन हटाउने कार्यमा महत्वपूर्ण सफलता हासिल गरेका छन् । यस साताको मुख्य उपलब्धिको रूपमा उनले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच ‘ई–पेन्सन (इलेक्ट्रोनिक पेन्सन) प्रमाणी�. . .
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ । अघिल्लो दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली छाएको हो । यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ४.६४ अंक, फ्लोट इण्�. . .
विराटनगर । विराटनगरका उद्योगीहरुले वामपन्थी दलको सरकार हुँदा बन्देज लगाइएका सुपारी, मरिच, केराउ र छोकडाको आयात खुल्ला गर्नका लागि बालेन सरकारसँग माग गरेका छन् । अर्थमन्त्रालयले मंगलबार आयोजना गरेको पूर्वबजेट सुझाव तथा छलफल कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले २०७६ सा�. . .
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनपछि सुधार देखिएको हो। आइतब�. . .
विराटनगर । बैंक भित्रै रकम अपचलनको प्रकरण विवादित बनेपछि त्यसको जिम्मेवारी लिएर कबुल गरेकी रोजी कँडेल विरुद्ध बैंक बाहिरको अर्को मिटरब्याजी समूहको कारोबार जोडिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर–३ स्थित कञ्चनबारी शाखामा भएको ४ करोड ९१ लाख रुपिँयाको अपचलनको आरोपमा कँडेल अहिले अनुसन्धान बा. . .