काठमाडौं । शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो । यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घ. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क�. . .
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य २ लाख ८६ हजार रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ८१ हजार रुपैयाँ कारोबार भएको थियो । यस्तै, आज चाँदीको मू�. . .
विराटनगर । पन्ध्रदिनको अन्तरमा इन्धनको मूल्य प्रतिलिटर ३० रुपैँयाले बढ्यो । इरान, इजरायल–अमेरिका तनावको असरले नेपालमा डिजेल र पेट्रोलको मूल्य बढ्दो क्रममा छ । यदि यो तनाव अझै लम्बिएमा इन्धनको मूल्य एक हप्ता नपुग्दै पुनः बृद्धि हुनेछ । इन्धनको मूल्य घटबढ हुनुमा नेपालको सरकारको हात हुँदैन । तर, यसको अ�. . .
विराटनगर। मंगलबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेप्से परिसूचक २३.८३ अंकले बढ्दै २९६० बिन्दुमा पुगेको छ, जुन करिब ८ महिनायताकै उच्च स्तर हो। यद्यपि कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित भयो। आज बजारमा १३६. . .
विराटनगर । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा पुरानो पेट्रोलपम्प न्यू कान्तिपुर फ्यूल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलालचौक–बिराटचौक सडक खण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोलपम्प परिसरमा अहिले इभी चार्जिङ पनि थपिएको हो । यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्र�. . .
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहको पदाधिकारी तथा कार्यकारिणी सदस्य घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानी . . .
विराटनगर । उद्योग संगठन मोरङले आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनी २०२६ मा थिमेटिक सेसन अन्तर्गत निर्माण क्षेत्रको विभिन्न आयामबारे छलफल तथा अन्तरक्रिया हुने भएको छ । चैत १२ गते देखि १६ गते सम्म विराटनगरमा हुने प्रदर्शनीमा निर्माण क्षेत्रका अनुभवी तथा विज्ञहरूको उपस्थितिमा छलफल तथा अन्तरक्रि�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले आयात अत्याधिक र निर्यात कमजोर बनिरहेको स्थितिलाई व्यापार सन्तुलनमा फर्काउन कृषि, पशुपालन र पर्यटनमा बैंकहरुको लगानी सीमा तोकेरै अनिवार्य गरिनुपर्ने सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३÷२०८४ को पूर्व बजेटकालीन सुझावका लागि आयोजना . . .
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको बताएका छन् । नेपाल व्यापार संघको ३३औं वार्षिक साधारण सभा तथा १७औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले अर्थतन्त्र सिथिल रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०८१/८२ �. . .
विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याइएको पाँचलाख ११ हजार ५०० बराबरको कपडासहित दुईजनालाई प्रहरीले विराटनगरमा नियन्त्रणमा लिइएको छ । विराटनगर बरगाछीमा को २ ह ५७८३ नम्बरको अटो टेम्पोमा लोड गरेर ल्याउँदै गरेको कुर्तासुरुवाल नियन्त्रणमा लिइएको हो । जसको मूल्य चार लाख ३२ हजार रहेको प्रहरीले जानकारी �. . .
विराटनगर । नयाँ घर निर्माणकर्ता र पुरानो घरको संरक्षण चाहनेहरुका लागि विराटनगरमा आगामी चैत १२ गतेदेखि १६ गतेसम्म ‘घर निर्माण प्रदर्शनी’ आयोजना गरिने भएको छ । जैन भवनमा आयोजना हुने यो प्रदर्शनीमा घर निर्माण गर्दा आवश्यक पर्ने सम्पूर्ण सामाग्री, त्यससँग सम्बन्धित सेवा र संरक्षणसँग सम्बन्धित ज्ञान प्. . .