आर्थिक

संस्थागत बहाल कर बुझाएनन् विराटनगरका करदाताले महानगरलाई

विराटनगर । सर्वोच्च अदालतले संस्थागत बहालकर संकलन संविधान अनुसार स्थानीय तहको क्षेत्राधिकारमा पर्ने आदेश गरेपनि करदाता भने स्थानीय सरकारलाई कर बुझाउने कुरामा आश्वस्त देखिएका छैनन् । संस्थागत बहालकर संकलन स्थानीय तहको क्षेत्राधिकारभित्र पर्ने भन्दै विराटनगर महानगर पालिकाको पक्षमा जारी रिटमा २०�. . .


अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ । केन्द्रीय बैंकले चैत १ गते उक्त रकम तान्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने छ । निक्षेप दिन इच्छुक बैंक �. . .


विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैया�. . .


विराटनगरमा ग्यास अभाव छैन, भारतबाट आइरहेको छ–बजारमा गइरहेको छ

विराटनगर । मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव भएको हल्ला चलेपनि आत्तिनु पर्ने कुनै कारण नरहेको उद्योगीहरु बताउँछन् । तर, उपभोक्ता आफैं त्रसित हुँदा थन्क्याएर राखेका पुराना सिलिण्डर साटेर ग्यासको अनावश्यक भण्डारण घरमा बढाइरहेको उनीहरुको बुझाई छ । कोशी ग्यास अफ ग्रुपका महाप्रवन्धक सचित उपाध्यायक. . .


आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँ. . .


विराटनगरमा गोर्खा ब्रुअरीका उत्पादनको बिक्री रोक्ने संघको घोषणा

विराटनगर । मोरङमा मदिराका थोक बिक्रेताले गोर्खा ब्रुअरी प्रा.लि.का उत्पादनको बिक्री रोक्ने निर्णय गरेका छन् । मार्जिनमा कुरा नमिल्दा आगामी फागुन ७ गतेबाट यो कम्पनीले उत्पादन गर्दै आएका सबै ब्राण्ड बिक्री नगर्ने भएका हुन् । मदिरा व्यवसायी संघ मोरङका सचिव अशोक भण्डारीका अनुसार मोरङका १६० जना व्यवसा�. . .


आईसिपी विराटनगरमा सवारीको जाम, सफ्टवेयर नचल्दा दुई दिनदेखि लाइन

विराटनगर । एकिकृत जाँच चौकी (आईसिपी) विराटनगरको व्यवस्थापन हेर्न नयाँ कम्पनी भित्रिएपछि त्यसको सफ्टवेयर सिस्टम अपलोड हुन समय लाग्दा जाँचपासमा असर परेको छ । भन्सार क्षेत्रमा मालवहाक बोकेर प्रवेश गर्ने सवारी र जाँचपासपछि बाहिरीने मालवहाक सवारीको विवरण अनलाइन प्रणालीमा प्रविष्टी गर्न नसक्दा आईसिपी �. . .


नेप्से करिब स्थिर हुँदा पाँच उपसमूहमा हरियाली

काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से बुधबार भने झिनो अंकले मात्रै घटेको छ । यस दिन नेप्से परिसूचक ०.०४ अंक घटेर २६६२.०९ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले उकालो लागेको छ । नेप्से क. . .


सौर्य एयरलाइन्सले पायो अनुमति, फागुनमध्यदेखि विराटनगर र भद्रपुर उडान

विराटनगर । सौर्य एयरलाइन्सले पुनः उडान अनुमति पाएको छ । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको हो । नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँच�. . .


जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘घुम्ती कोष’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ । जर�. . .


उद्योग संगठन ५८ औं वर्षमा : विराटनगरमा सिआईएम एक्स्पीरीयन्स जोन र विराटबजार प्लेटफम शुभारम्भ

विराटनगर । उत्पादनमूलक उद्योग तथा व्यवसायको हकहित संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ वि.सं. २०२४ सालमा स्थापना भएको उद्योग संगठन मोरङ ५८ वर्षमा प्रवेश गरेको छ । आफनो ५८ औ स्थापना दिवसको अवसरमा संगठनले सञ्चालन गर्दै आएका कार्यक्रम तथा पहलहरूलाई शोकेस गरेको थियो । कार्यक्रममा संगठनका अध्यक्ष न�. . .


चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको हो। सरकारले चालु आर्थिक वर्षका लागि विनियोजि�. . .