विराटनगर । आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रमा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । शनिबार दिउँसो रोडशेष चोक अर्थात मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो । झडपको क्रममा नेपाल प्रहरीका तीन जना सशस्त्र प्�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामाकरण कसैको विपक्षमा नगरिएको बताउनु भएको छ । नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्यसमितिको वार्षिक साधारणसभालाई शुक्रबार उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले कसैले आफ्नो विपक्षमा भएको सम्झन नहु्ने �. . .
विराटनगर । मोरङ व्यापार संघले बिद्युत समस्यामा देखिएको अनियमित आपूर्ती व्यवस्थापन सहज बनाउन आग्रह गरेको छ । संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई अनियमित बिद्युत आपूर्तीको समस्या हल गर्न मा. . .
सुजता लिम्बु विराटनगर । लाहुरेको शहर धरान दशकौँदेखि पानीको अभावले काकुल हुनुपरेको छ । समयसँगै बढ्दै गएको जनघनत्वका कारण वितरण हुने पानीको परिणाम उत्तिकै बढ्दै गएको छ । त्यसो त धराने जनताले बेहोरेको पानीको अभाव स्थानीय निर्वाचनको प्रमुख एजेण्डा हो भन्ने कुरामा कुनै दुईमत पनि छैन । यही एजेण्डालाई टेक. . .
विराटनगर । गते चैत्र २ गते मोरङको ग्रामथान–२ स्थित झोराहाटमा सौजन्य बचत तथा ऋण सहकारी संस्थामा चोरीमा संलग्न चारजनामध्ये तीनजना कारागार चलान भएका छन् । एकजना दुईलाख धरौटीमा छुटेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरि जिल्ला सरकारी वकिल कार्यालयले चोरी कसूरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत म�. . .
विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् । नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथमा अव�. . .
विराटनगर । निर्माण सम्झौता अनुसार सन्तोषजनक काम नगरेको भन्दै सार्वजानिक खरिद अनुगमन कार्यालयले विराटनगरको एस.ए.एस कन्ट्रक्सन प्रालिसहित १५ कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीह�. . .
विराटनगर । विश्व हिन्दू परिषद नेपाल, मोरङ शाखाले मानव सेवा आश्रम विराटनगर–२ लाई सोह्र हजार दुई सय नगद रकम प्रदान गरेको छ । परिषद मोरङ शाखाकी सभापति शोभा पोखरेलले सो रकम आश्रमकी संयोजक गंगा थापालाई बुधबार हस्तान्तरण गरेकी हुन् । सो कार्यक्रममा परिषदका कोषाध्यक्ष माधव काफ्ले, उर्मिला सुवेदी, बालकृष्ण �. . .
विराटनगर । ६५ वर्षको उमेरमा इन्टरनेसनल स्ट्रेन्थलिफ्टिंग एण्ड इन्कलाईन्ड बेन्च प्रेस च्याम्पियनशिप २०२३ मा नेपाललाई रजत पदक दिलाउने खेलाडी कृष्ण सिं शाही सम्मानित भएका छन् । गत चैतमा नेपालमा नै सम्पन्न उक्त प्रतियोगितामा ५६ किलोग्राम शारारिक तौल भएपनि मास्टर्स–३ स्पर्धा अन्तर्गत ६८ केजी तौल समू. . .
विराटनगर । सप्तकोशी नदीमा नुहाउने क्रममा बुधबार डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको छ । श्राद्ध कर्ममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहान नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएकामध्ये झापाको दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थ�. . .
विराटनगर । कर्मचारीहरुको संयुक्त ट्रेड युनियनले देशभर बुझाएको ज्ञापनपत्रमा कोशी प्रदेशका कर्मचारीले फरक मत राखेका छन् । संघीय सरकारले संसदमा प्रस्तुत गर्न लागेको संघीय निजामती सेवा ऐनको विषयमा कर्मचारी संगठनहरुले बुृझाएको ज्ञापनपत्रमा आफ्नो असहमति जनाउँदै कोशी प्रदेशको नेपाल राष्ट्रिय कर्मचा�. . .
विराटनगर । विराटनगरमा गर्मी बढेको छ । गर्मी बढेसँगै बिद्युतको खपत बढ्ने बेलामा ‘बिजुली गायब’ भएको छ । ग्राहस्थ खपत बढेसँगै सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड र हाफ लोड’ को समस्या दैनिक बढाउँदै लगिएको छ । आन्तरिक र आयात ले माग धान्न नसक्दा उद्योगहरुलाई सेड्युल तोकेर आपूर्ति गर्न थालिएको हो । नेपाल . . .