विराटनगर । मोरङको कटहरी गाउँपालिका स्थित नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक उमेशकुमार मण्डलले कलेक्टरले बचतकर्तासँग संकलन गरेको रकम हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी परेको छ । प्रहरीले मण्डललाई यस अगाडी नै पक्राउ गरेपनि सार्वजानिक गरेको थिएन । तर, उजुरी प्राप्त भ. . .
विराटनगर । मोरङ प्रहरीले एक महिनाको अवधीमा तीनवटा कर्तव्य ज्यानका घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको छ । एक महिनामा बुढीगंगा, सुनवर्षी र बेलबारीमा तीनवटा कर्तव्य ज्यानका घटना भएका छन् । प्रहरीले बुढीगंगा–२ स्थित अमाहीमा विराटनगर–१९ की प्रियंका सोनारको हत्यामा संलग्न आरोपमा कटहर. . .
विराटनगर । विराटनगर–२ स्थित तुलसी बहुमुखी बहेउद्देश्यीय सहकारी संस्था लिमिटेडका आठजना विरुद्ध प्रहरीले ठगी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । नेपालभर कार्यक्षेत्र भई विराटनगरमा मुख्य कार्यलय भएको सहकारीले ठगी गरेको भन्दै १२१ बना बचतकर्ताले आइतबार जाहेरी दिएपछि प्रहरीले पक्राउ पर�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले अर्थतन्त्र जटिल अवस्थातर्फ धकेलिएको भन्दै त्यसलाई रोक्न सर्वदलिय राजनीतिक सहमति र तालमेल गरिनुपर्ने सुझाव दिएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले छुट्टा–छुट्टै सार्वजानिक अपिल जारी गर्दै समयमै यसको समाधान खोज्नका लागि सरकार, राजनीतिक दल र अर्थ�. . .
विराटनगर । हरेक मान्छेले जीवनको यात्रामा केही गरौँ भन्ने लक्ष्य लिएर अगाडी बढीरहेका हुन्छन् । त्यो यात्रा अवधिमा कोही सफल हुन्छन् । कोही बीचैबाट फर्किन्छन् । यस्तै विविध चुनौती र अवसरसहितको खुल्ला पुस्तक बोकेर भोजपुरका नवराज भट्टराई ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सुन्दर जीवन ’ भन्ने अभियान लिएर द. . .
विराटनगर । विराटनगरबाट पुष्पलालचौक–विराटचौक सडक खण्ड केहिदिनका लागि अवरोध भएको छ । पुष्पलालचौक र घिनाघाट जोड्ने सिंघिया खोलामा नयाँ पुल निर्माणका क्रममा पुरानो पुलको ‘सपोर्टिभ वाल’ भत्किएपछि सवारी आवागमन गर्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार पुष्पलालचौकबाट घिनाघ�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । सभापतिका लागि चार विद्यार्थी संगठनले उम्मदेवारी दर्ता गराएका छन् । यद्यपी प्रतिस्पर्धाका हिसाबले नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानलको रोचक हुने देखिएको . . .
विराटनगर । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दका कारण प्रदेशभर प्रभावित भएको छ । कोशी प्रदेशको खारेजीको माग राख्दै (आइतबार) संघर्ष समितिले आव्हान गरेको बन्दका कारण सरकारी कार्यालय, यातायता र शैक्षिक संस्था समेत प्रभावित परेको हो । अन्य जिल्लामा सवारी सुचारु भए पनि सुनस�. . .
विराटनगर । विराटनगरको बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले डिजेल र पेट्रोल बिक्री गर्छ । नेपाल आयल निगमको आधिकारिक बिक्रेता रहेको पम्पको संरचना भने पुरानो र असुरक्षित छ । पहुँचको बोलवालाका कारण आयल निगमबाट आउने अनुगमन र नियमन पनि खासै भरपर्दो नहुँदा मापदण्ड देखाउनकै लागि मात्रै पूरा गरेको छ । अन्नपू. . .
विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थामा भएको अनियमितता अनुसन्धान गर्नुपूर्व त्यसको प्राविधिक पक्ष छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले बहुपक्षीय छलफल र सहयोग मागेको छ । मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले त्यसको चारखाता हिसाब, लेखा परीक्षण प्रतिवेदनले औल्याएको विवरणका आधारमा सह�. . .
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिदै कर्मचारीलाईसमेत आक्रमण गर्न थालेपछि त्यसको विरुद्धमा विराटनगरमा प्रदर्शन गरिएको छ । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरुले शुक्रबार विराटनगरको हाटखोलामा भेला भई जुलुस प्रदर्शन गर्दै बजार पर. . .
विराटनगर । ‘चुनौती छ तर यसो भन्दै गर्दा पछाडी धकेलिनु हामीलाई छुट पनि त छैन ।’ आशिका लम्साल एकै स्वासमा सुनाउछिन् । उनी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा महेन्द्र मोरङ क्याम्पस अखिल क्रान्तिकारीको तर्फबाट सचिव पदको उम्मेदवार हुन् । स्ववियु निर्वाचनले झपक्कै छोपेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्�. . .