विराटनगर । स्वास्थ्य क्षेत्रको यात्रालाइ निरन्तर अगाडी बढाउँदै आएको बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल ९ औं बर्षमा प्रवेश गरेको छ । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित टिचिङ्ग हस्पिटलले वार्षिक उत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । त्यस बाहेक अस्पतालले दिने उपचार सेवामा . . .
विराटनगर । जनता स्कुल विराटनगरको पूर्व बिद्यार्थी संघको नयाँ कार्यसमिति गठन भएको छ। उमेश भगतको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा डा.मनोज राउत, सचिव प्रकाश उप्रेती र रामकुमार निरौला, सह–सचिव विज्ञान चापागाँई, कोषाध्यक्षमा प्रतिक्षा गेलाल छन् । यसैगरी सदस्यहरुमा अनिल रिजाल, �. . .
विराटनगर । भोजपुर, पाँचथर र सुनसरीका अधिकांश नागरिकलाई अझै पनि स्थानीय तहले न्याय निरूपण गर्छ भन्ने कुरा थाहा नभएको पाइएको छ । स्थानीय सरकारले पहिलो कार्यकाल पुरा गरेर अर्को कार्यकाल शुरू भइसकेको अवस्थामा पनि न्यायिक समिति स्थानीय तहमा गठन भएको छ र उसले सरल एवम् सहज रूपमा न्याय निरूपण गर्छ भन्ने कुरा . . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर–४ एयरपोर्ट नजिकको नहरबाट पाँचकेजी गाँजासहित विराटनगर–११ का २८ वर्षीय गोरे भनिने अर्पण राईलाई पक्राउ गरेको छ । शनिबार साँझको समयमा को ३८ प ७९५१ नम्बरको स्कुटीमा लुकाएर गाँजा ल्याउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट ख�. . .
सुजता लिम्बू विराटनगर । प्रदेश १ मा नेकपा एमालेले पुष १० गते दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलइएको छ । प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले आइतबार बस्ने बैठकबाट दलको नेता चयन हुने जानकारी दिए । उनले बैठकबाट नै दलको नेता सर्. . .
सुजता लिम्बू विराटनगर । २०७२ मा संविधान जारी भएसँगै देश संघियतामा गयो । त्यसपश्चात २०७४ को निर्वाचनपछि संघीय नेपालको राज्य संरचना अनुसार देशले तीन तहको सरकार पायो । जसअन्र्तगत संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ । २०७४ को निर्वाचनलाई स्मरण गर्ने हो भने राज्य संरचनाको नयाँरुप हेर्न ज. . .
विराटनगर । प्रदेश १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । मन्त्री राईले बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई राजीनामा पत्र बुझाएका हुन् । २०७९ माघ २३ गते दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा उनि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नियुक्त भएका थिए । म�. . .
विराटनगर । पूर्वका किसानलाई उखु काट्ने पूर्जी जारी गरिएको छ । सरकारले उखु र चिनीको समर्थन मूल्य निर्धारण नगरेपनि सुनसरीको बर्जुस्थित इष्टर्न सुगर मिलले तीन दिनको पूर्जी जारी गरेको हो । ईष्टर्न सुगर मिलका महाप्रवन्धक पवनकुमार झाले दैनिक १८ हजार क्विन्टल उखु क्रसिङमा लगाउनका लागि बुधबार पूर्जी जारी. . .
विराटनगर । विराटनगरका उद्योगीले बिहीबार पुनः बैंकको चर्को ब्याजदरकाविरुद्ध नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालय अगाडी धर्नामा बसेका छन्। बजार परिक्रमापछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर शाखाको मूलगेटमा बढ्दो बैंक ब्याजको विरोधमा धर्ना द�. . .
विराटनगर । मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट घाईते मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको र कानेपोखरी–९ भौँसाबारीमा माहुरीले चिलेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ । माहुरीले चिल्दा अन्य चार घाइते भएका छन् । केराबारीको एक पसलमा भएको विवादमा . . .
झापा। भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी फागुन अन्तिम साता हुने तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने गरि गोल्डकपको तयारी सुरु गरिएको हो । भद्रपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष दिपेश ढकालले प्रतियोग�. . .
विराटनगर । बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. सञ्जिव शर्मा नियुक्त भएका छन् । उनको नियुक्तिसँगै पदाधिकारी समूहले पूर्णता पाएको छ । बिपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ ग को उपदफा १ र प्रतिष्ठान नियामवली २०५५, को नियम ८, १ बमोजिम उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा �. . .